अन्तर्वाता

    Showing ११-२० of २९६ items.
  • धरानमा विद्यार्थीले कस्तो कलेज पढ्ने ? धरान मेघा कलेजको टिप्स(भिडियो सहित)

    धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले काठमाण्डौका टिचर ल्याएर विद्यार्थीलाई गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरु उक्त कलेजमा अध्ययन र अध्यापन गर्न आकर्षित हुन्छन् । जसको कारण हो यस कलेजमा पठ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन् । हरेक बर्ष यस कलेजमा अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट नतिजा ल्याए सुन्दर भविष्य बनाएका छन् । समय सापेक्ष र विद्यार्थीको चाहना अनुुसार विद्यार्थीलाई अध्ययन अध्ययपन गराउन यस कलेजको पहिलो विशेषता हो । धरान १२ मा रहेको उक्त कलेजमा कोशी प्रदेश भरीकै विद्यार्थीहरु आएर अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न आफ्नै भौतिक

    • प्रकाशित मितिः चैत २५, २०८१
    • २,०१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई दिएर बसेका विद्याथीैले अब के गर्ने ,विद्यार्थी र अभिभावकलाई टिप्स(भिडियो )

    धरान/ विद्यार्थीको रुची र चाहनासँगै क्षमतालाई बुझ्ने हो भने सुन्दर भविष्य हुने एम्स कलेजका क्याम्पस प्रमुख सन्तोष कोईराला बताउँछन् । खाली समयलाई सदपयोग गर्दै अब असारको अन्तिम सातामा आउने एसईई परीक्षाको परिक्षाफल पछिको उच्च शिक्षा हासिकल गर्नको लागि अहिलेदेखि नै विद्यार्थीले तयारी थाल्नु पर्ने प्रमुख कोइरालाको सुझाब छ । अभिभावकले र विद्यार्थी दुवैले आफ्ना छोरा छोरीको रुची र क्षमताको मुल्याँकन गरेर विषय अनि कुन कलेज राम्रो भन्ने बारे ध्यान दिनु पर्ने उनी बताउँछन् । प्रस्तुत छ,कोशीपत्रले एक्स कलेज धरानका प्रमुख सन्तोष कोइरालासँग गरेको कुराकानीः

    • प्रकाशित मितिः चैत २३, २०८१
    • १,८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई दिएर बसेका विद्यार्थीले ब्रिज कोष किन गर्नु आवश्यक छ?

    धरान/ एसईई दिएर बसेका विद्यार्थीहरुको लागि अहिले खाली समय हो । यो समयलाई सदुपयोग गर्दै जाने हो भने अब परीक्षाको रिजल्ट आएपछि विद्यार्थीहरुलाई कलेज अध्ययन गर्न सहज हुने गर्दछ । यसकारण विद्यार्थीहरुको खाली समयको सदुपयोग र आगामी दिनमा आफुले चाहेको विषयमा अध्ययन गर्न सजिलो बनाउन बिद्यार्थीहरुले ब्रिज कोर्षको आवस्यक हुने गर्दछ । जुन विद्यार्थीलाई पुलको माध्यम बन्ने गर्दछ । यसैले कोशीपत्र दैनिकले स्टार वल्र्ड एकाडेमी धरानका सन्चालक शौरभ सञ्जेललाई एसईई दिएर बसेका बिद्यार्थीहरुले ब्रिज कोष किन आवस्यक छ भनेर सोधेका छौ । प्रस्तुत छ,कुराकानी:

    • प्रकाशित मितिः चैत २१, २०८१
    • १,९२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपोट स्कुलले बिद्यार्थीको उज्वल भविष्य सुनिश्चित गर्छ (भिडियो सहित)

     धरान/  डिपोट स्कुल धरान चिरिपरिचत र इतिहाँस बोकेको एकमात्र स्कुल हो ।   इतिहाँससँगै स्कुलको भौतिक संरचना, पढाइको गुणस्तरीयता, अतिरिक्त क्रियाकलापमा अब्बलताको कारण नै डिपोट स्कुल सवैको रोजाईमा पनि पर्न सफल भएको छ ।   यसैगरि डिपोट स्कुलको प्रसस्त मात्रामा जमिन, भौतिक संरचना, अतिरिक्त क्रियाकलाप र अनुभवी शिक्षकको सङ्गम भएकोले डिपोटले शैक्षिक गुणस्तर पनि कायम राखेर अघि बढिरहेको छ ।   यहाँ अध्ययन गरेको विद्यार्थीहरु स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म उच्च ओहोदामा पुग्न सफल भएको छ । अर्थात अहिलेको परिवेश र समयको मागसँगै परिपार्जित हुँदै समय सापेक्षा अन

    • प्रकाशित मितिः चैत २०, २०८१
    • १,१९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई सकियो,विद्यार्थीले अब के गर्ने ?( टिप्स )हेर्नुहोस्र

    धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् । विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ । विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ । त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग स

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १,०४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका पत्रकारलाई निशुल्क दुर्घटना बिमा

    धरान । इटहरीका पत्रकार पवन अधिकारीले सन्चालन गरेको प्रदेश खबर डट कमले दुई बर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको अवसरमा नयन एड्भरटाइजिङ प्रालिका अध्यक्ष रहेको अधिकारीले सन्चार क्षेत्रमा क्रियासीलहरुको सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने बताएका छन् ।   कोशी पत्रकारको कुराकानीमा सुनसरीका मिडिया हाउसमा कार्यरत रेहको पत्रकार,प्राविधिक लगायतको क्षेत्रमा काम गर्ने सन्चारकर्मीको निशुल्क रुपमा उक्त विमा गरिने बताएका छन् ।सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय बताए । दुई बर्ष अघि पनि यसरी विमा गरेर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको खसी बाख्रा विहीबारे हाटमा(तस्बीर हेर्नुस्)

    चतरा/ बिक्रीका लागि (खसी-बाख्रा) चतरास्थित बिहीबारे हाटमा बिक्रीका लागि लगिंदै खसी,बाख्रा । बराहक्षेत्र १ स्थित चतराघाटमा अघिल्लो दिनै खरिदेहरु मोलमोलाइ गर्न पुग्ने गरेका छन् । पहाडी जिल्ला भोजपुरको दक्षिणी भेगबाट आउने खसी बाख्रा आकर्षक मानिन्छन् ।

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ८२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ मा,डिजिटल तथा व्यवसायिक विकास सेवा पेभिलियन

    विराटनगर ।विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहनेछ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ ।यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोशिष्टम प्रर्दशन गरि जानकारी उपलब्ध गराईने छ । त्यसैगरि, आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ । यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ७७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजहुने याक्थुङ सिने अवार्ड कस्ले पाउला त ?_(भिडियो अन्र्तवार्ता )

    धरान/ सुनसरीको धरानमा प्रथम पटक याक्थुङ सिने अवार्ड २०८१ हुने भएको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरिम हलमा हुने भएको हो । याक्थुङ याक्थुङ चलचित्रकर्मी सङ्घले याक्थुङभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा प्रथम पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ९९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलितका समाचार लेख्ने पत्रकारको खडेरी नै छ

    पीबी दियाली राजनितिक एबं सामाजिक क्षेत्रमा पंचायती ब्यब्स्थामा उदाएका पूर्ब शिक्षा सहायक मन्त्री हिरालाल बिश्वकर्माले पनि पत्रकारितामा झुकाब राखेका थिए । दलितलाई जागरुक गराउन बिभिन्न साहित्यिक तथा खबरमूलक पत्रपत्रिकको प्रतिनिधि भएरकाम गरेको उनलाई राम्ररी जान्ने बरिष्ठ पत्रकार सिके गदालको भनाई छ । हिरालाललाई धरानको पहिलो दलित पत्रकार भन्न नसुहाएपनि पत्रकारको सारथी मान्न सकिन्छ । हिरालालल पछि तुलाराम बिश्वकर्मा जो टीआर बिश्वकर्माले चिनिन्छन । उनले सहभागिता जनाएको दलित उत्पिडितहरुको संगठनमा रहंंदा २०१४ सालमा राष्ट्रिय परिगणित परिषदलाई ब्यबस्थित गर्न सहर्षनाथ कपालीहरुसंग मिलेर आफनै सम्पादकत्वमा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ८४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved