धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् ।
विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ ।
विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ ।
त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग सबन्धित विज्ञहरुसँगको कुराकानी गरेको छौ ।
प्रस्तुत छःधरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुलका प्रधानाध्यापक लोकेन्द्र श्रेष्ठसँग गरेको कुराकानीः