विराट एक्स्पो २०२५ मा,डिजिटल तथा व्यवसायिक विकास सेवा पेभिलियन

  • माघ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाईल तस्बिर

विराटनगर ।विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहनेछ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ ।
यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोशिष्टम प्रर्दशन गरि जानकारी उपलब्ध गराईने छ । त्यसैगरि, आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ ।

यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्ड म्यानेजमेन्ट कम्पनीहरु, विमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरु तथा प्रकृयाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका बारेमा सूचना सेवाहरु एक्स्पोमा समावेश गरिएको छ ।

बिशेष गरेर लघु घरेलु तथा साना उद्योगहरुलाई डिजिटल प्रविधिका बारेमा सचेतना, यसको उपयोगीताका बारेमा यस पेभिलियनमा उद्योग व्यवसायमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धीका सूचना सामाग्रीहरु मार्फत प्रवर्धन गरिने छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved