आजहुने याक्थुङ सिने अवार्ड कस्ले पाउला त ?_(भिडियो अन्र्तवार्ता ) धरानमा आाज छिनोफानो,तयारी के हुँदैछ ?

  • मंसिर १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा प्रथम पटक याक्थुङ सिने अवार्ड २०८१ हुने भएको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरिम हलमा हुने भएको हो ।

याक्थुङ याक्थुङ चलचित्रकर्मी सङ्घले याक्थुङभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा प्रथम पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।

चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने भएको छ ।

त्यसै गरि लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने भएको छ । अवार्डका निम्ति धरानमा सिने कलाकार सहित पुरा तयारीको लागि तीब्र गतिमा काम भईरहेको छ ।

याक्थुङ सिने अवार्ड २०८१ को बारेमा याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रिय अध्यक्ष नवीन मेन्याङवोसँग कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले गरेको भिडियो कुराकानी प्रस्तुत छः

 

 

nab

- तस्बिर नवीन मेन्याङवो

nabin

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved