झपा/ झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा २४ घण्टा वित्न नपाउँदै दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लोहार हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान/ मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेका चिकित्सकहरुले बताएका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नु बाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिए । उनले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिए । उनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित
सुनसरी/ सरोकारवाला निकायले वास्ता नगरेको भन्दै बिरोध प्रदर्शन सहित स्थानीयहरुले उद्योग बन्द गर्न माँग सहित उद्योगको गेटमा नाराबाजि सुरु गरेका छन् । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन गर्दै बिरोध प्रदर्शन मुखमा कालो पट्टि बाधेर नारावाजी सुरु गरेको स्थानीय छालाफ्याकट्री पिडित संघर्ष समितिका अध्यक्ष सुरज कुमार पासवान जनाएका छन् । - शब्द तस्बिर चन्दन रौनियार दुहबी
दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै रुष्ट बनेका छन् । प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रदुषण नियन्त्रण नगरे उनीहरुले उद्योग बन्द गरिदिने चेतावनी समेत दिएका छन् । स्थानीयहरुले सो उद्योग छेउमा सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १११ औ विपी जयन्ति तथा ३१ औं स्थापना दिवस सम्पन्न गरेको हो । प्रतिष्ठानको उपकुलपतिको कार्य कक्ष अगाडि भएको कार्यक्रममा जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलसचिव प्रा.डा.सूर्यप्रसाद संग्रौलाले धरानको बीपी प्रतिष्ठानले स्वास्थ्य क्षेत्र तथा चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान पुर्याए पनि समय समयमा विभिन्न माग राखी चिकित्सक, कर्मचारी लगायतले गर्ने आन्दोलनका कारण प्रतिष्ठानको अर्थतन्त्रमा भने असर परेको बताए । सो
धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक
सरस्वती ३३ वर्षदेखि अनाथ बालबालिकाको भविष्य निर्माणमा धरान । ३३ बर्ष अगाडि अनाथ बालबालिकाको भविष्य निर्माणमा जुटेको सरस्वती बाल आश्रमका बालबालिका अन्य बालबालिका भन्दा कम छैन । हरेक क्षेत्रमा उनीहरु अब्बल छन् ।वि.सं.२०४८ सालमा स्व. कृष्णबहादुर साहीको पहलमा धरान ३ तुर्केमा सञ्चालित यो आश्रमले बालबालिकाको भविष्य निर्माणमा अहिले पनि अहोरात्र खटिरहेको छ ।तीन दशक भन्दा लामो समयदेखि सहयोगी दाताहरुसँग सहयोग माग्दै सञ्चालनमा आएका यो आश्रमले हजारौ बालबालिकाको भविष्य निर्माण गर्ने काम गरेको छ । यहाँ अभिभावक गुमाएका, अभिभावकले छोडेकाहरुले आश्रय मात्र पाएका छैनन, उनीहरुरुको शिक्
काठमाडौं।यो वर्षको हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ । विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्। कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्
धरान/ नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवस । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान १ मा रहेको कार्यालय परिसरमा विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रेडक्रसले मानवीय सेवामा गरेका कामहरुको विषयमा चर्चा भएको थियो । दिवस ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएपछि भने अझ प्रभावकारी काम भएको पाइएको छ । विपत्त व्यवस्थापनमा सक्रियता, पीडित परिवारलाई सहयोग लगायतका कामको प्रभावकारिता देखिएसँगै रक्त सञ्चार सेवाबाट दिने सेवाले अझ रेडक्रसको गरिमा बढेको अभाष भएको सहभागीहरुले बताएका थिए । सो अवसरमा बोल्दै रेडक्रस सुनसरीका पूर्व अध्यक्ष एवम
धरान/ जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन । दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन । बाढीले धनजनको क्षति पुर्याउने हो भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन । बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्यो भने करोडौको क्षति ब्यहोर्नु पर्यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ । अझै पानी पर्ने सम्भावना टरिसकेको छैन आधा दर्जन बढी वडाका स्थानीयह