स्वास्थ्य

    Showing 1,691-1,700 of 2,447 items.
  • धनकुटा महालक्ष्मी नगरपालिकाकी उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि

    धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् । कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 879 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा मोरङमा सबैभन्दा धेरै कोरोना संक्रमित

    विराटनगर । प्रदेश १ मा तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण मुख्यत मोरङमा केन्द्रीत भएको तथ्यांकले देखाएको छ । परीक्षण भई कोरोना पोजेटिभ भएकाहरुको तथ्यांकले संक्रमण मोरङ र त्यसमा पनि प्रदेश राजधानी विराटनगर केन्द्रीत भएको देखिन्छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर कूल संक्रमितको संख्या १९ हजार ७९१ पुगिसकेको छ । तीमध्ये मोरङमा मात्र संक्रमितको संख्या ९ हजार ३५२ जना छ । जिल्लामा कोरोना संक्रमणबाट ७० जनाले ज्यान गुमाई सकेका छन । प्रदेशको आंकडा हेर्दा कूल संक्रमितमध्ये ४७ दशमलब २५ प्रतिशत मोरङका छन । मोरङमा ५ हजार

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छैन मनोपरामर्श

    घरमा श्रीमती दुई जिउकी भएपछि सशस्त्र प्रहरीमा कार्यरत वराहक्षेत्र ३ का एक युवाले कार्यालयमा घर आउन निवेदन दिए । उनको निवेदन स्वीकृत भयो । मंसिर १७ गते श्रीमतीको डेलिभरी हुने समय छ । डाक्टरले तोकिदिएको समयभन्दा केही दिन अघि उनी घर आए । घर प्रवेश गर्नुभन्दा अघि पीसीआर परीक्षण गरेका उनमा कोरोना संक्रमण देखियो । गर्भवती श्रीमती र पेटमा भएको आफ्नो भविष्यका अगाडि संक्रमित भएर घर कसरी जानु ? उनी चतरास्थित आइसोलेसनमा गए । कोरोनाको संक्रमणभन्दा पनि बढी उनलाई मानसिक तनाव झेल्नु पर्यो । आइसोलेसनमा बस्नेको मानसिक तनाव त छँदैछ । तर डेलिभरी हुन लागेकी महिलामा समेत तनाव उत्पन्न भएपछि समस्या निम्तियो । आफ्नो

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 1,530 पटक पढिएको
    • "नवराज विष्ट"
  • प्रदेश १ मा ४सय ४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

    विराटनगर। प्रदेश १ मा आज २सय५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १&

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोसी र नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना विराटनगरमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का ७० वर्षीय वृद्ध छन । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामा

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,596 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परीक्षण दर घट्दा संक्रमित पनि घटे

    विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो । सुनसरीको धरानमा ४७, इटहरीमा ७, राम

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौतर्फी विरोध हुन थाले पछि वीपीको कोभिड अस्पतालमा सेवा बिस्तार गर्ने तयारी

    धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानको बेथिती प्रति धरानका नागरीक समाज तथा राजनितिक दलको ध्यानाकर्षण, बिपि सुधार दबाब समूह गठन

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ । कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् । वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफ

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved