स्वास्थ्य

    Showing 1,531-1,540 of 2,447 items.
  • इटहरीमा ४४ जनाको मृत्यु, ११ सय ५१ सक्रिय संक्रमित

    इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा आएको २४ गते सोमबार ४० दिन पुगेको छ । एक साता यता जिल्लामा निषेधाज्ञालाइ खुकुलो बनाइए संगै केहि मात्रामा विकाश निर्माणका कामहरू अघि बढेका छन भने स्थानीयहरूको जनजिवन पनि थोरै सहज बन्दै गएको छ । जिल्लामा ब्यापार ब्यवसाय, शैक्षिक गतिविधि ठप्प भएपनि कोरोना संक्रमणको दर दैनिक घटदै गएको पाइएको छ । जिल्लामा निषेधाज्ञा जारी भएको ४० दिन पुगिसक्दा सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 743 पटक पढिएको
    • "तेजबहादुर बन"
  • धरानका ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु

    धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आज देखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए । मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाविरुद्धका चाइनिज खोप लगाउन शुरु

    विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका ३ खोप केन्द्रवाट कोभिड १९ विरुद्धको खोप दिइने

    इटहरी /  सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधार्न नागरिक दबाव सञ्जालको एक हप्ते अल्टिमेटम

    धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थाले पछि धरान नागरिक दबाब संजालले एक हप्ते अल्टिमेटम सहित अवश्था सुधार्न ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धराने नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दल, सामाजिक संघसंस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पुर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा संजाल गठन गरेको थियो । संजालले आज प्रतिष्ठानका चारै जना पदाधिका

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने

    विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 1,502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाल सुधार गृहका २५ बालकमा कोरोना संक्रमण

    विराटनगर । मोरङको विराटनगरमा अवस्थित बाल सुधार गृहमा रहेका बालकमा कोरोनाको संक्रमण पाइएको छ । गृहमा ५० जना बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अधारमा अन्यको समेत पीसीआर परीक्षण भएको थियो । कोरोना देखिएका बालकलाई महानगरको आईसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधार गृहका बालकहरुमा लक्ष्यण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिएका छन् । बालबिझ्याईं सम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधार गृहमा राख्ने गरिन्छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधारका लागि दबाब दिन धरानको अभियान

    धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घर घरमै पुगेर कोरोना परिक्षण गर्दै इटहरी

    इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा दिब्यराज मिश्र नियुक्त

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञानको डेपुडी डाइरेक्टरमा डाक्टर दिब्यराज मिश्र नियुक्त भएका छन् । विहिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरिले मिश्रलाई दुई बर्षका लागि प्रतिष्ठानको डेपुटी डाइरेक्टरमा नियुक्त गरेका हुन् । डा दिब्यराज मिश्र प्रतिष्ठानको पल्मोनोजोलीष्ट हुन् ।प्रतिष्ठानमा अघिल्लो कार्यकालमा कार्यबाहक उपकुलपती प्राडा गुरु प्रसाद खनालले डा दिलीप ठाकुरलाई ठाडो आदेशमा प्रतिष्ठानको ऐन विपरित नियुक्ती गरेको भन्दै आलोचना भएको थियो ।यस पटक प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहाको सिफारीस

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 4,430 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved