शिक्षा

    Showing 981-990 of 1,830 items.
  • प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

    विराटनगर/  विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनुपरिरहेकोले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग आग्रह गरेको हो । मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफुहरुले व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिन

    • प्रकाशित मितिः असार २८, २०८१
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

    विराटनगर/ विराटनगरमा जारी कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवट प्रथम भएका छन् । प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको प

    • प्रकाशित मितिः असार २८, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङलाई पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा

    मोरङ/  मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ

    • प्रकाशित मितिः असार २८, २०८१
    • 284 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बहुप्रकोपबाट सुरक्षित बनाउन मापदण्ड

    विराटनगर/ सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षित बनाउन सबै लागत साझेदारहरु विच सहकार्य आवश्यक भएको मोरडका जनप्रतिनिधिहरुले जोड दिएका छन । बुधबार राष्ट्रिय विपद प्राधिकरणले पहिलो पटक स्थानिय स्तरमा आएर विराटनगरमा गरेको छलफलमा मोरडका जनप्रतिनिधिहरुले आफनो पालिकामा रहेका सार्वजनिक संरचनाहरु विद्यालय , अस्पताल , स्वाथ्यचौकी ,प्रहरी चौकी र सरकारी भवनहरुलाई बहुप्रकोपतबाट सुरक्षित बनाउन लागत साभेदारहरु विच सहकार्य हुनुपर्नेमा जोड दिएका हुन । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नो तहमा भएका सार्वजनिक संरचनाहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफुरु प्रतिबद्ध रहेको र संघ , प्र

    • प्रकाशित मितिः असार २७, २०८१
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सुनाखरी एकेडेमीद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/  धरान-१२ स्थित चतरालाइनमा अबस्थित सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ।  धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो। एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो। धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंक बहादुर राईले कक्षा-११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गर्नुभयो। एन्फा एकेडे

    • प्रकाशित मितिः असार २६, २०८१
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी बर्षा भुटानमा कराँते प्रतियोगितामा भाग लिदैँ

    धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् । स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे । वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् । आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हु

    • प्रकाशित मितिः असार २६, २०८१
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विराटनगर सडकमै खोला

    विराटनगर/  अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ । ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द

    • प्रकाशित मितिः असार २६, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौलाई चुनौती दिने धरानको युएनकलेज

    धरान/ शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने नारा लिएर ११ जना विद्यार्थीबाट पढाई शुरु गरेको युएन,नवोदय कलेज धरान १६ मा रहेको छ । यो कलेज काेशी प्रदेशकै पठनपाठनको दृष्टिमा अब्बल र विद्यार्थी अभिभावकको रोजाईमा पर्दछ । उत्कृष्ट कलेजको रुपमा स्थापित कलेज हो । होटल म्यानेजमेन्टमा कलेजले काठमाण्डौको कलेजलाई समेत चुनौती दिदैं बिद्यार्थीलाई काेशी प्रदेशकै नमूना कलेजको रुपमा स्थापित भएर अग्रस्थानमा रहेको छ। कलेज २०६८ सालमा स्थापना भएको हो । स्थापना कालदेखि हाल सम्म उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा राम्रोसँग आम्दानी गरेर सफल जीवन यापन गर्दै आएका छन् । विद्यार्थीहरु यू

    • प्रकाशित मितिः असार २४, २०८१
    • 1,270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयमा पब्लिक मावि अगाडि

    धरान/ भर्खरै यस बर्षको माध्यामिक शिक्षा परिषद् (एसइइ)को परीक्षा फल प्रकाशित भएको छ। सधै नीजि विद्यालय हाबी हुने सुनसरीमा धरान १२ मा रहेको पब्लिक उच्च माविले एसइई परीक्षामा जिल्लाकै प्रथम बनेको छ। विद्यालयबाट यसबर्ष एसइईमा १९३ विद्यार्थीले परीक्षा दिएकोमा १५७ जनाले एसइइ पास गरेका थिए। सामुदायिक विद्यालयले पनि शैक्षिकसुधार गर्नचाहे सुधार हुन्छ भन्ने उदाहरण पब्लिक माविलै पेशगरेको छ। एसइईको नतिजा आएसँगै नीजि विद्यालयलहरुले विभिन्न स्किमहरु ल्याएरकक्षा ११ मा भर्नागर्ने अभियानलाईतिब्रता बनाएका छन्। तर पब्लिक माविले भने त्यस्ता कुनै प्रलोभन नदेखाउदा भर्ना हुने विद्यार्थीको संख्यामा वृद्

    • प्रकाशित मितिः असार २४, २०८१
    • 1,423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशकै उत्कृष्ट युएन नवोदय कलेजमा विद्यार्थीको आकर्षण

    धरान/ कोशी प्रदेश कै उत्कृष्ट  धरानको युएन कलेजमा बिद्यार्थीहरुको आकर्षण बढेको छ । कलेजले यस बर्षकोलागि लिएको इन्ट्रान्स परिक्षामा उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएको कलेजका प्रमुख डम्बर तुम्बपोले जानकारी दिए । होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै उत्कृष्ट कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको हो । स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायकोलागि परिक्षा लिएको थियो । परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved