शिक्षा

    Showing १,७४१-१,७५० of १,९२५ items.
  • प्राइमभिजनले निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने

    धरान । प्राइमभिजन इन्टनरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले एसई दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ । कलेजले एसईई दिएर घरमै बसेका विद्यार्थीहरुका क्षमतालाई अभिवृद्ध गर्ने उद्देश्यले निःशुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गर्ने भएको हो ।माध्यमिक परिक्षा सकेका विद्यार्थीहरुलाई कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा नहास् भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएका कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । यही जेष्ठ २३ गते देखि सञ्चालन हुने तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि ज

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • १,४०५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्भव्यता अध्ययन गर्न मेलाको आयोजना

    धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • १,०७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर एण्ड मिस एसइइमा २० जना छनौट

    धरान । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने र पढाइप्रति पनि अभिरुची बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टु मा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • १,१०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रेडेड स्कुलमा बक्तित्वकला प्रतियोगिता, प्रथम भए इशान्त

    धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १,०३८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स कलेजमा बादविवाद प्रतियोगिता

    धरान । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए । प्रतियोगिताको न

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १,३१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा विद्यार्थीलाइ विदाई

    धरान । धरान १२ स्थित एम्स एकेडेमीले विभिन्न सङ्कायका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । एकाडेमीले शनिवार विभिन्न संकायका +२ सकेका ३ सय २५ जना विद्यार्थीलाई विदाई गरेको हो । एकेडेमीले शिक्षा सदनको सभाहलमा एक कार्यत्रक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरकेो हो । सो अवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले नृत्य, तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा भाषाविद् प्रा.डा. टंप्रसाद न्यौपानेको समुपस्थितिमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई, व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ८९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनाथ बालबालिकालाई युएन, नवोदयद्वारा सामाग्री वितरण

    धरान । शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको धरान १६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीहरुले अनाथ बालबालकालाई शैकिक पाठ्य पुस्तक एवम् खेलकुदका सामाग्री वितरण गरेको छ । धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका हुन् । युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पूरा गरेर मनाउन लागिएको ‘दशक महोत्सव’ का अवसरमा उनीहरुलाई त्यहाँ पुगेर सो सामग्री प्रदान गरेका हुन् । यु.एन.नबोदय हेल्पिङ ह्याण्डसले दसक महोत्सबको अबसरमा पारेर सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री एवम खेलकुद सामाग्री वितरण गरेको जनाएको छ । यही ज

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ८३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अभिभावक दिवसमा उत्कृष्ट विद्यालय विद्यार्थीलाई पुरस्कृत

    धरान । भिक्टोरी आवासीय विद्यालयले अभिावक दिवसमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहलाई पुरस्कृत गरेका छ । कार्यक्रममा वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्किृत समेत गरिएको हो । जुनियरतर्फ १ देखि ५कक्षासम्मकै उत्कृष्ट विद्यार्थी एमी पालुङ्गालाई पृरस्कृत गरिएको थियो भने कक्षा ६देखी ७ सम्म सिनियर तर्फ अखिल तिम्सिना पुरस्कृत भएका थिए । यसैगर्री कक्षा ४ का गणेश गुरुङ, कक्षा ७ की प्रतिमा लिम्बु र कक्षा ८ की तान्छोना लिम्बुलाई सर्वाेतकृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । यस्तै विद्यालयमा प्रतिशत उपस्थिति जनाउने जुनियरतर्फ कक्षा २ का जेनिश गुरुङ र सिनियरतर्फ कक्षा ६ का आक

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १,०३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदय स्कुलमा अभिभावक दिवस

    धरान । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न पछिल्लो समय विद्यालयहरुले बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । विद्यालयको बार्षिक उत्सव, अभिभावक दिवस लगायतका कार्यक्रममा विद्यार्थीहरुले देखाएको अतिरिक्त क्रियाकलापले अभिभावकहरु समेत मन्त्रमुग्ध हुने गरेका छन् । यसै क्रममा धरान १६ लेखनाथचौकमा रहेको नवोदय विद्या मन्दिर सेकेन्डरी स्कूलले अभिभावक दिवस मनाइरहँदा विद्यार्थीहरुले प्रर्दशन गरेको अतिरिक्त क्रियाकलापले त्यहाँ उपस्थिति सबै मन्त्रमुग्ध भएका थिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकला लगायतको प्रतिभा देखाउँदा अभिभ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १,५१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोडर्न प्रिपेरेटोरीमा शुक्रबार साँस्कृतिक पोशाक

    इटहरी/ ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन साँस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिकपन प्रति गौरब गर्न सिकाउने उद्देश्यले आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको जनाएको छ । विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ–आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरे पछि शुक्रवार विद्यार्थीहरु साँस्कृतिक पोशाकमा उत्साहजनक रुपमा सहभागी भएको विद्यालयले जनाएको छ । साताको शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति

    • प्रकाशित मितिः चैत २६, २०७८
    • १,६११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved