एम्सद्वारा विद्यार्थीलाइ विदाई

  • जेठ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १२ स्थित एम्स एकेडेमीले विभिन्न सङ्कायका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । एकाडेमीले शनिवार विभिन्न संकायका +२ सकेका ३ सय २५ जना विद्यार्थीलाई विदाई गरेको हो ।

एकेडेमीले शिक्षा सदनको सभाहलमा एक कार्यत्रक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरकेो हो । सो अवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले नृत्य, तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा भाषाविद् प्रा.डा. टंप्रसाद न्यौपानेको समुपस्थितिमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई, व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको थियो । 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved