शिक्षा

    Showing 1,521-1,530 of 1,831 items.
  • पिण्डेश्वर विद्यापीठमा सरस्वती मन्दिरको उद्घाटन

    धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान

    मोरङ / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् । त्यस्तै क्याम्पसको प्रा

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा भाषा र संस्कृतिका विषयमा बहस

    धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र स्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौप

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वाञ्चल र कोशी मोडललाई प्याब्सन स्पोर्टस् मिटको उपाधि

    विराटनगर / १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको विजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो । पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो । प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्वितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरको खुकुरी अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग

    भोजपुर / भोजपुरको खुकुरी नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ । यहाँ बनाइएका खुकुरी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । तर माग अनुसारका खुकुरी बनाउन भने त्यहाँका व्यवसायीहरुले सकिरहेका छैनन् । विविध कारणले नेपालमा आर्थिक मन्दी भएका समयमा खुकुरी बाहिर जान सकेको थिएन । भारतले गरेको नाकाबन्दी तथा कोरोना संक्रमणका समयमा नेपालमा बनेका त्यसमा पनि भोजपुरे खुकुरीको माग अत्यन्तै न्यून थियो । यहाँको खुकुरी चाइना लगायतका देशमा जाने भएपनि संक्रमणका समयमा निर्यात हुन सकेको थिएन । तर अहिले सहज बन्दै गएपछि भोजपुरे खुकुरीको माग अत्यधिक भए पनि माग अनुसार बनाउन नसकिएको खुकुरी उद्योगी व्यवसायीहरुल

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा र सियोन बने च्याम्पियन

    धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोम्स कलेजद्वारा विद्यार्थीलाई सहयोग

    मोरङ /  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रव्यापी कविता प्रतियोगितामा महेश गुरुकुलका दुवाडी प्रथम

    धरान/राष्ट्रव्यापी कविता प्रतियोगितामा एस.आर.दुवाडीले प्रथम स्थान हासिल गरेका छन् । दुवाडीको राष्ट्रियता खातिर शीर्षकको कविता सर्वोत्कृष्ट भएको हो । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा भएको प्रतियोगितामा गोरखा घर भएका तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत कवि दुवाडीको कविता प्रथम चरणबाट छानिएका १५ वटा कवितालाई जितेर सर्वप्रथम भएको हो । त्यसै गरी ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवि अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी कवि

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 1,807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप : वडा नं ११ र १७ क्वाटर फाइनलमा

    धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनप्याव्सन महिला पुरुष बास्केटवल : धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनलमा

    विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् । शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved