शिक्षा

    Showing 1,451-1,460 of 1,831 items.
  • पिण्डेश्वरमा सहमतीय आधारमा स्ववियुको टुंगो : अनेरास्ववियुका एनिस सभापति

    धरान ः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक विद्यापीठ पिण्डेश्वर विद्यापीठ, धरान १४ मा सहमतीय आधारमा स्ववियु पदाधिकारीको टुंगो लागेको छ । स्ववियू निर्वाचन समितिले आइतबार निकालेको उमेद्वारको अन्तिम नामावलीका आधारमा पदाधिकारीहरुको टुंगो लागेको बुझिएको छ । जसमा अनेरास्ववियुका एनिस रेग्मी सभापति भएका छन् । सहमतीका आधारमा अनेरास्ववियुबाट सभापति सहित ५ सदस्य रहेका छन् । सदस्यहरुमा पुरुषोत्तम दाहाल, प्रदीप नेपाल, विपिन गौतम, सुधाकर पोख्रेल र सुवास चापागाईँ रहेका छन् । त्यसै गरी अनेरास्ववियु (क्रान्तिकारी)को भागमा सचिव र एक सदस्य परेको छ । सचिवमा गुणराज निरौला रहेका छन् भने सदस्यमा मनिष भट्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स गोल्डकप धु्रवतारा क्लब झापा सेमिफाइनलमा

    मोरङ /  तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गो

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सेन्टर सुनसरीको साधारणसभा सम्पन्न

    सुनसरी / प्रेस सेन्टर सुनसरीको प्रथम साधारणसभा इटहरिमा सम्पन्न भएको छ ।शनिबार भएको पहिलो साधारणसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै बरालले पहिचान पक्षधरहरुको सङ्ख्या कम भएकोले प्रदेश नं. १ को नाम कोशी प्रदेश भएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्यान्ङ्बो मुकेश, प्रेस सेन्टर केन्द्रीय उपाध्यक्ष बिवेक गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस सेन्टरमा प्रवेश गर्ने प्रकाश बन्जरालाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले स्वागत गरेका थिए । प्र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्गम ठाउँको सुगम सत्कार

    इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ । गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ । पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ ।

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 850 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सरकारले बढाएको दूधको मूल्य भन्दा दुग्ध सहकारीले निर्धारण गरेको मूल्य बढी

     धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् ।  व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् ।  डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  नेविसंघ सभापतिले टोके कर्मचारी

    धरान / स्ववियु निर्वाचनको तयारी भइरहेको पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा नेविसंघले भने उम्मेदवारको आवेदन फारम लिएको थिएन। केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए। निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर पुर्वान्चलको ताज मेरिल्याण्डका रमननाथ गिरीलाई

    मोरङ /   रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्क

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुलिस हराइजनको फाइनलमा प्रवेश

    धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

    धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्‍याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलुकले पायो तेस्रो राष्ट्रपति पौडेल दोब्बर भन्दा बढी मतले निर्वाचित

      सुनसरी /  मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved