शिक्षा

    Showing १,४०१-१,४१० of १,९२४ items.
  • मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    विराटनगर/  मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा

    • प्रकाशित मितिः असार २२, २०८०
    • ७८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको परिक्षाफल सार्वजनिक (यी तरिकाबाट हेर्न सकिन्छ)

     काठमाडौं/  राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।   बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४ सय ७५ रहेको छ ।   जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एसइईको नतिजा हेर्ने तरिकाहरु   त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छ

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,११६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहाडी जिल्लाबाट तराई र काठमाण्डौ बसाइ सराइ गर्नेको संख्या बढ्दै

    धरान / पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै गएको छ । विगतमा दुई दिनसम्म पैदलै हिडेर पुग्ने ठाउँमा सवारी साधन पुगेका छन्, अस्पतालको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले कम छ तर पनि पहाडी क्षेत्रत्राट तराईतर्फ सुविधाको खोजी गर्दै बसाई सर्ने क्रम भने रोकिएको छैन । तेह्रथुमको लाली गुरास नगरपालिका गाविसबाट नगररपालिका बनेपछि विकासले फड्को मार्दै गएको छ । भौगोलिक विकटता भएको सो नगरपालिकाका वडासम्म पुग्न पैदल हिड्नुपर्ने अवस्था थियो, तर अहिले गाउँगाउँमा सडक सञ्जालले छोएको छ भने नगरपालिकाले नगर बस नै सञ्चालन गरेको छ । अहिले त्यहा १० बेडको अस्पताल समेत निर्माण हुदै गए

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,०८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई स्पिकर बिजेतालाइ पुरस्कार बितरण

     धरान/  माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ।  र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो। प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे। बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,१६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    सुनसरी /  माध्यमिक शिक्षा परीक्षा 'एसइई' को नतिजा आउँदो शुक्रबारभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।

    • प्रकाशित मितिः असार २०, २०८०
    • १,००३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी पहिरोको कारण कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोर अबरुद्ध

    सुनसरि /  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन। त्यस

    • प्रकाशित मितिः असार २०, २०८०
    • १,३४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग संगठन मोरङले दियो, मौद्रिक निति सच्याउन सुझाब

    विराटनगर/  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव पेश गरेका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतसंगको छलफलमा अध्यक्ष सुरानाले दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी नीजि क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरि नीजि क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्यो

    • प्रकाशित मितिः असार १९, २०८०
    • १,०३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधमी र आर्थिक पक्ष सबल बनाउन ७ दिने सुकुटि तालिको समापन

    विजयपुर / काेशीप्रदेशको सहयोग र धरान उपमाहानगरपालिकाको समन्वयमा संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए । धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले स

    • प्रकाशित मितिः असार १९, २०८०
    • १,१०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरिल्याण्ड कलेज `शिक्षा सेवा´बाट सम्मानित

     बिराटनगर/  विराटनगर स्थित रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले `शिक्षा सेवा´ सम्मान गरेको छ ।   शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।   देशभरिका उत्कृष्ट कलेजलाई हरेक वर्ष फोकस नेपाल र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम बापत सम्मान गर्दै आएको छ ।   मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।   मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसा

    • प्रकाशित मितिः असार १९, २०८०
    • १,१३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुरु पुर्णिमाको अवसरमा एस्पायरद्वारा गुरु सम्मान

    बिराटनगर/  बिराटनगर स्थित एस्पायर कलेजले गुरु पुर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । बिद्यार्थीहरुको तर्फबाट आयोजना गरिएको कार्यक्रममा कलेजमा अध्यापनरत गुरुहरुलाई उपहार सहित सम्मान गरेका हुन । कार्यक्रममा नृत्य , गायन , कविता वाचन सहितको कार्यक्रम आयोजना गरेर बिद्यार्थीहरुले गुरु पुर्णिमा मनाएका छन् । कार्यक्रममा गुरुको महिमा बारेमा बिद्यार्थीहरुले तयार पारेको प्रवचन समेत प्रस्तुत गरिएको थियो भने गुरु बन्दना समेत वाचन गरिएको थियो । बिद्यार्थीहरुले शिक्षकहरुलाइ पुष्प गुच्छा र खादा तथा उपहारद्वारा सम्मानित गरेका थिए । बिद्यार्थीहरुले गरेको कार्यक्रम उत्कृष्ट रहेक

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,४६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved