शिक्षा

    Showing १,३६१-१,३७० of १,९२४ items.
  • धरान मेगा कलेजले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विधार्थीहरुलाई स्वागत तथा सम्मान

    विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो । कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुला

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १,२१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्र मोरङ क्याम्पसको ६९ औं स्थापना दिवशमा ५जना सम्मानित

    विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवस मंगलबार मनाएको छ । उक्त अवसरमा कजेजका उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित भएका छन । सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा रहेका छन भने कर्मचारी तर्फ अनिल कणर् र दामोदर कोईराला सम्मानित भए छन । उनीहरुले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा .डा. कृष्ण पोखर

    • प्रकाशित मितिः साउन १७, २०८०
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम सम्पन्न

     बिराटनगर / बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धब कुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ । बिराटनगर १६ मा रहेको ऋषिदेव बस्तीका ६० घरपरिवारलाई झुल बितरण गरिएको थियो भने सचेतना कार्यक्रममा जनस्वास्थका क्षेत्रमा कार्यरत जीवन कुमार यादबले डेङ्गु बाट कसरी बच्न सकिन्छ । कस्ता किसिमको सावधानी अपनाउनु पर्छ, डेङगु फैलन सक्ने कारण के– के हुन डेङगु लागेपछि गर्नु पर्ने उपचार, कसरी यस बाट जोगिन सकिन्छ भन्ने बारेमा स्थानिय भाषामा प्रस्तुती दिएका थिए कार्यक्रम संयोजक

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ९०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउन १७ गते धरानभरीका सामुदायीक तथा संस्थागत विद्यालय विदा हुने

    विजयपुर  / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम  लिए पछि धरानका  अधिकांश  घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले  डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई  मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १,३०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर जेसीजले मानवीय सेवा सप्ताह २०२३ सुरु गरेको छ ।

    बिराटनगर / बिराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई साउन १५ का दिनबाट खिर खुवाएर साथै लत्ता कपडा बितरण गरेर साताब्यापी कार्यक्रम जेसीजले सुरु गरेको हो। बिराटनगर वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमा बुवाहरु संग आत्मीय बिहानी कार्यक्रमको आयोजना गरेकोमा आफु एक्दमै खुसी महसुस  गरेको बताए ।   आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा आफूहरु समेत जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नु गरेका छन ।त्यस्तै गरी दोश्रो कार्यक्रम शैक्षिक कोशेली बितरण कार्यक्रम बिराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालवालिकाहरुलाई अध्ययन गर्ने मदनआध

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन

    बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन गरेको छ । सो अभिमुखिकरण तालिम प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सोमबार संचालन गरिएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभाग

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ९४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

    धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ९५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धरानले तीन महिने स्कुल बिभाग प्रशिक्षण अभियान सुचारु गरेको छ ।

    धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको  नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग  प्रशिक्षण कार्यक्रम गरेको  एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ७३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

    विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

    धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ ।  सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो ।  विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ९४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved