शिक्षा

    Showing 1,151-1,160 of 1,830 items.
  • हात्ती गाउँ छिर्ने मार्गमा सडक निर्माण

    बराहक्षेत्र/ पछिल्लो समय हात्तिको आतंकले जनधनको क्षती गर्न थाले पछि वराहक्षेत्रले जंगली हात्ति गाउँमा प्रवेश गर्ने मार्गमा सडकको ट्रयाक खोल्ने काम शुरु गरेको छ । नगरपालिकाले वडा नं २ रेल्वेलाईन पुर्व जंगल छेउ सगरमाथा क्लब भवन नजिकबाट पुनरवास जोड्ने सडकको ट्राक खोल्ने कार्य सुरु गरेको छ । जंगली हात्ती बस्तिमा प्रवेश गर्ने मार्गको रुपमा रहेको रेल्वेलाईन पुर्व पछाडिको क्षेत्रमा गाडि, दमकल लगाएका साधनहरु जान असजिलो हुने गरेको थियो । स्थानीयले उक्त स्थानमा सडकको ट्रयाक खोल्न माग गरे पछि नगरपालिकाले कामलाई अगाडि बढाएको थियो । बाटोको मार्ग बनेसंगै आवतजातमा सहज र हात्ती गाउमा पस्न समेत रोक्न उ

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र ८नं वडाद्वारा निःशुल्क आँखा शिविर

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं.८ सैनिक स्थित वडा कार्यलयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो । नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ३९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३७ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २९ जनालाई अस्पताल लगिएको छ । बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिय

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन

    धरान/ धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ । फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हो । यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो शुक्रवार विविएस र म्यानेजमेन्ट टिम

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु.एन. कलेजकी प्रदेस प्रथम प्रीजा डाङ्गी सम्मानित

    धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोल

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 1,465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी पी प्रतिष्ठानमा विवाद समाधान छ बुँदे सम्झौता पछि सेवामा फर्किए

    धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

    धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् । यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 1,219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन ४ देखि श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप हुने

    धरान/  डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शले आयोजना गर्‍यो म्याराथुन दौड

    धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन सम्पन्न

    धरान/ नेपाल स्काउटको स्थानीय परिषदको निर्वाचन सम्पन्न भएको छ । नेपाल स्काउट ऐन २०५० संसोधित सहितको दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार स्थानीय परिसदको निर्बाचन माघ २२ गते सोमबार सम्पन्न भएको हो। निर्बाचन बाट धरान उपमहानगरपालिका परिसदमा सात जना स्काउटरहरु पुरुस तर्फ बिजयी भएका छन्। जसमा अनुप योञ्जन तामांग, मधुसुदन घिमिरे, सुर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई रहेका छन् । खसेको २१ मत मध्ये योञ्जन २० मत, घिमिरे २० मत, सुनुवार २१ मत, महतो २० मत, भट्टराई १८ मत, पोख्रेल १९ मत र राईले १९ मत प्राप्त गरेका थिए । महिला तर्फ यस अघि नै स

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुग्धजन्य वस्तु निर्यातमा कोशी सरकारले अनुदान दिने

    विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ । यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान [दोस्रो संशोधन] मापदण्ड २०८० तयार गरेको हो । उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ । यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ । अनुदान प्राप्त गर्नका लागि निर्या

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved