वराहक्षेत्र जुनियर जेसिजद्बारा भानुका बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

चक्रघट्टी स्थित आइतवारेमा रहेको भानु आधारभुत बिद्यालयमा पुगेर जुनियर जेसिजले शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो ।

निम्न आए भएका बिद्यार्थीहरुलाई अध्ययनकालागि सहज गर्ने उदेश्यले शैक्षिक सामाग्री कपि , कलम शैक्षिक सामाग्री फुटबल , भलिबल लगाएका सामाग्रीहरु वितरण गरेको अध्यक्ष अमीत साहले बताए ।

वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेवि बाबुराम बिष्ट प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष संन्तोष पुरी , पत्रकार दिपक कार्की , चक्रघट्टि जेसिका पदाधिकारी, विद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved