धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठ
धरान । घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका छन् । विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे । ऋाफूले कमाएको जायजेथो फर्काउन गाह«ो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी
धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द
धरान । संघीय सरकारले बजेटमार्फत सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिँदा सबैभन्दा बढी पाउने प्रदेशमा बागमती प्रदेश परेको छ । सातौ प्रदेशलाई प्रदान गर्ने वित्तीय अनुदान अन्तर्गत पाउने अनुदानमा सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९–८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेको बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हो । बाग्मतीले २० अर्ब ३२ करोड ६६
धरान । भोजपुरका पौवादुङमा गाउपालिकाका १ सय ५० घर परिवारलाई सौर्य बत्ती प्रदान नगरिएको छ । सोमबार बसेको कार्यपालिकाको पहिलो निर्णयअनुसार ८० वाट क्षमताका १ सय ५० थान सोलार सेट वितरण गरेको गरेसँगै विद्युतको पहुँच नपुगेका सर्वसाधारणलाई सौर्य बत्ती प्रदान गरिएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका सोलार सेटबाट १० देखि १२ ओटासम्म बत्ति बाल्न सकिने बताइएको छ । गाउँपालिकामा विद्युत् विस्तार भइरहेको भएपनि तत्काललाई विद्युत् सेवाबाट वञ्चित रहेका विपन्न परिवारलाई लक्षित गरेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण रा
धरान । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले मंगलबार मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको बताए । विराटनगर प्रदेश एकको राजधानी भएकोले यसको विकास आवश्यक भएको बताए । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महान
सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल
धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरह
धरान । औधोगिक क्षेत्र मोरङको विराटनगरमा जनताको प्रत्यक्ष सरोकार राख्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्न उद्योग सगठन मोरङले सुझाव दिएको छ । मगलबार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको हो । सगठनले विराटनगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला र उप्रमुख शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएका हुन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन,
धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ । विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’ उनले धरान उपमहानगरपालिका वडा नं. १४ व