अर्थ

    Showing 281-290 of 1,054 items.
  • सात वर्षमा पनि सञ्चालनमा आएन डेरी उद्योग: अनुदान र लगानी बालुवामा पानी?

    इलाम/  इलाम नगरपालिका–५ मा नेपाल सरकारको अनुदानमा स्थापित डेरी उद्योग सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। एक जिल्ला, एक उत्पादन कार्यक्रमअन्तर्गत करोडौँ रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योग सञ्चालन नहुँदा अनुदान मात्र पचाइएको आशंका गरिएको छ। डेरी उद्योगका लागि २०७३/०७४ मा १ करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन। २०७४ मै भवन निर्माण र मेसिन खरिद भए पनि अहिलेसम्म मेसिन परीक्षण र जडानको काम अधुरो छ। सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्थानीय लगानीको मोडेलमा उद्योग स्थापना गरेको थियो। इलाम एग्रिटेक प्रालि नामक कम्पन

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौखबाट समृद्धिसम्म : धरानका लाहुरे बस्तीमा फूलखेतीले फस्टायो व्यवसाय

    धरान/  कुनै समय सौख पूरा गर्न रोपिएको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ। घर सजावटका लागि रोपिएका फूलहरूले व्यवसायिक रूप लिँदै मासिक लाखौँ आम्दानी दिने माध्यम बनेका छन्। धरान-१९ का विश्व लिम्बूले आफ्नै घर सजावटका लागि फूल सङ्कलन गर्ने रहरले नै व्यावसायिक फूलखेतीमा हात हाल्ने प्रेरणा दिएको बताउँछन्। आठ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका लिम्बूले हाल मासिक एक लाख रूपैयाँसम्मको फूल बिक्री गर्छन्। धरान-११ की शिवमाया राईले पनि मनी प्लान्टका दुईवटा बिरुवाबाट सुरु गरेको सौख अहिले मासिक दुई लाख आम्दानी दिने व्यवसायमा परिणत भएको छ। धरानका लाहुरे बस्तीमा अहिले ग

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ जोडीको दाइजो निषेध सामुहिक विवाह

    झापा/ झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए। विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उनका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ। वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरुको हिन्दू परम्पराअनुसार

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोलियाबाट २२ करोड,किसानले पाउँदैनन् उचित मूल्य

    इलाम/ इलामबाट वार्षिक रूपमा गोलिया काठ निकासीबाट २२ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ। डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युबिक फिट काठ निकासी भएको थियो। जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठ गोलियाको रूपमा बिक्री हुने गर्दछ। वन पैदावार आपूर्ति समिति, सामुदायिक वन विकास, बेवारिसे मुद्दामा बरामद काठ बिक्री, निजी वन र राष्ट्रिय वनबाट राजस्व संकलन गरिएको हो। इलाममा गोलिया कटान तथा निकासी गर्ने व्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब धरानका महिलाहरु आफ्नै घरमा

    धरान । महिलाहरुको साझा संस्था महिला सञ्जाल धरानको मंगलबारदेखि आफ्नै भवन सन्चालनमा आएको छ ।धरान उपभहानगरपालिका वडा नम्बर १३ मा नवनिर्मित भवनको औपचारिक रुपमा सन्चालनमा आएको हो । झण्डै ४५ लाखको लागतमा बनेको उक्त भवन कोशी प्रदेशका सदस्य यशोदा कायस्थले उद्घाटन गरेकी छन । भवन ३ तलाको रहेको छ भने आधा निर्माण गर्न अझै बाँकी रहँदा सन्जालको दैनिक कार्यहरु सन्चालनको लागि भवन उद्घाटन गरिएको सन्जाल भवनको निर्माण सञ्जाल अध्यक्ष चेतना श्रेङलेब बताइन् । उनका अनुसार भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख २२ हजार

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्सपो सकियो,जुत्ता चप्पल मेला थपियो

    धरान । धरानमा माघ २६ गतेदेखि जारी विजनेस एक्स्पो मेलाको शनिबार समापन भएको छ भने उक्त स्थानमा प्रमुख आकर्षकको रुपमा रहेको जुत्ता चप्पल मेलाको समय अविधी पुनः१५ दिनको लागि थप भएको छ । धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ नेपाल उद्योग व्यवसायी महासङ्घ धरानले आयोजना गरेको थियो । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।   प्रमुख अतिथी ढकालले एक्सपोले चुनाब मात्रै पार्टीको झण्डा बाकेर हिड्ने भन्दा यस्ता रचनात्मक

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा पहिलो पटक प्रविधियुक्त मेसिनरी धान खेती: ४८ विगाह जमिनमा नयाँ प्रयोग

    झापा/  झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गर्दै यसबर्ष ४८ विगाह जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरी प्रविधिले सस्तो लागतमा उत्पादन वृद्धि हुने भएकाले किसानलाई प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले प्रविधियुक्त खेती प्रदर्शन कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।  मेसिनरी खेतीको नयाँ युग  स्थानीय पालिकाहरुको सहकार्यमा किसान समूह छनोट गरी हर्दिनाथ–१ जातको चैते धानको ब्याड राख्ने काम तीव्ररूपमा भइरहेको विष्टले बताए। छनोट गरिएका किसान समूहहरूमध्ये माईपश्चिमतर्फ गौरीगञ

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 2,033 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

    झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर कार्यालयको व्यवसायलाई चिठ्ठी आतंक

    धरान/ आन्तरिक राजस्व कार्यालय धरानले धरानका व्यापारी तथा व्यवसायीहरुलाई अनावश्यक दुःख दिने अभिप्रायले चिठ्ठी आतंक मच्चाएपछि अहिले धरानका व्यापारी व्यवसायीहरु त्रसित बनेका छन् । यही विषयलाई लिएर व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य संघ धरानमा सर्वपक्षीय छलफल समेत राखिएको थियो । आन्तरिक राजस्व कार्यालय धरानले मेनुअल सिस्टमलाई अपग्रेट नगरी आफूखुशी लाखौ रुपैयाँ कर दाखिला गर्न बाँकी रहेको भन्दै मनपरी ढंगले रकम उल्लेख गरी व्यवसायीहरुलाई रकम दाखिलाका निम्ति यतिबेला चिठ्ठी आतंक नै मच्चाएको छ । आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता नगरिएको अवधि समेत उल्लेख गरी आइटी सिस्टम भन्दा अगा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 1,023 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved