समाज

    Showing 581-590 of 5,359 items.
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ फाइनलमा

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं २ विजयी भएको छ। वडा नं २ ले वडा नं १० लाई १-० को अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। खेलको एक मात्र निर्णायक गोल गर्ने दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। अब वडा नं २ ले उपाधिका लागि वडा नं ५ र वडा नं ९ बीच आइतबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि क्वार्टरफाइनल चरणमा वडा नं ५ ले वडा नं ४ लाई र वडा नं १० ले वडा नं ३ ला

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 288 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राईकल्याणकारी समाजद्वारा जेष्ठ नागरिक सम्मान

    धरान/सुच्चा राईकल्याणकारी समाजले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले धरानका दुई जेष्ठ नागरिक र भवन निर्माणमा योगदान पुर्याउने एक व्यक्तिलाई विशेष सम्मान गरेको हो । धरान-२, भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान समारोहमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ कटुञ्जे निवासी, हाल धरानमा बसोबास गर्दै आएकी ८६ वर्षीया गंगादेवी वास्तिम तथा मानेडाँडा निवासी ९८ वर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको थियो । समाजका अध्यक्षले भाषा, पहिचान र संस्कृतिको संरक्षणमा उहाँहरुले खेलेको भूमिकाको कदर गर्दै भविष्यमा पनि अग्रजहरूलाई सम्मान गर्दै

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा मार्केट मार्च

    धरान/ झुनास फिट्नेस एण्ड वेलनेश धरान-१९ ले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रम आयोजना गरेको छ। फागुन २३ र २४ गते सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत ३२ वटा स्टलहरू रहनेछन्। झुनास फिट्नेस एण्ड वेलनेशकी सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईका अनुसार स्टलहरूमा महिलाहरूले उत्पादन गरेका हस्तकला सामग्री, रेडिमेड उत्पादन, विरुवा, रैथाने उत्पादन तथा जातीय र कोरियन परिकारहरू उपलब्ध हुनेछन्। स्थानीय महिला उद्यमीहरूले सानो लगानीमा उत्पादन गरेका वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले मार्केट मार्च आयोजना गरिएको राईले बताइन्। उनले भनिन्, "यो चौथो मार्केट मार्च हो

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग : साविक विजेतामाथि वडा नं ९ को सनसनीपूर्ण जित

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ९ ले साविक विजेता वडा नं १ लाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। समूह 'ए' बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको वडा नं ९ ले समूह 'बी' बाट दोस्रो भएको साविक विजेता वडा नं १ लाई १–० को रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगिताबाट बाहिर पठायो। निर्णायक गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाएका शम्भु चन्द्रवशी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब सेमिफाइनलमा

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आठ वर्षदेखि सल्लेरी प्यासै, नेताको खानेपानी आश्वासन खोक्रै

    इलाम/ निर्वाचनका बेला नेताहरूले दिएका आश्वासन खोक्रा सावित भइरहेका छन्। इलामको फाकफोकथुम गाउँपालिका-३, सल्लेरीका बासिन्दा आठ वर्षदेखि खानेपानीको समस्याले जुधिरहेका छन्, तर समाधानको कुनै ठोस योजना देखिएको छैन। स्थानीय तह, प्रदेश, र सङ्घीय सरकार गठन भइसके पनि यहाँका जनता अझै खोल्सा-खोल्सीको पानीमै भर पर्न बाध्य छन्। 'पहिले खानेपानी समस्या समाधान गर्छौं' भन्दै भोट मागे, तर... २०७९ सालको स्थानीय निर्वाचनका बेला उम्मेदवारहरू गाउँघर डुल्दै, "पहिले खानेपानीको समस्या समाधान गर्छौं" भन्दै भोट माग्न पुगेका थिए। मतदाताले विश्वास गरेर जिताए पनि चुनाव जितेको तीन वर्ष बित्न लाग्दा समेत खानेपानीको सम

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

    विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।  विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ। दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा मंसिरदेखि हवाई सेवा बन्द

    ताप्लेजुङ/ ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दशैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।नेपाल वायु सेवा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हवाई फायर गरी लागुऔषध सहित पक्राउ

    सुनसरी/ सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार र

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर कपः वडा नं २ सेमिफाइनलमा प्रवेश

    वराहक्षेत्र ।वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नं २ बिजयी भएको छ । समुह सि बाट बिजेता हुँदै क्वाटर फाईनलको यात्रा तय गरेको वडा नं २ ले समूह ए वाट तेस्रो हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको वडा नं ८ लाई शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गरेको हो । बिजयीसंगै वडा नं २ ले सेमिफाईनलको यात्रा तय गरेको छ । अव फाइनल प्रवेशकालागि वडा नं २ ले वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले क्वाटर फाईनलमा पहिलो संस्करणको बिजेता वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनको यात्रा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 302 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको पुस्तक सार्वजनिक

    तेह्रथुम/  डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्याण्ड’ पुस्तक विमोचन भएको छ। म्याङलुङ नगरपालिकाको सहयोगमा बुधबार तेह्रथुमको सदरमुकाममा पुस्तक विमोचन गरिएको हो। लेखक ड्रिम १० भाषाका विज्ञका रूपमा परिचित छन्। हल्याण्ड निवासी जर्ज भान्ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ(१० तत्कालीन तम्फुुला गाउँ पञ्चायतस्थित तम्फुला गाउँमा छ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेका थिए। लेखक भान्ड्रिमल आफू हल्याण्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्को चिनिया भोट बर्मेली भा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved