समाज

    Showing 541-550 of 6,962 items.
  • ‘शिक्षा–स्वास्थ्य–रोजगारी’ मा पहुँच विस्तार गर्ने टीकाराम लिम्बूको प्रतिबद्धता

    धरान/ ९८ वर्षीया तुलसादेवी सापकोटाबाट टीका तथा आशिष ग्रहण गर्दै टीकाराम लिम्बूले धरान–८ मा औपचारिक रुपमा घरदैलो अभियान सुरु गरेका छन्। नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार लिम्बू र समानुपातिक उम्मेदवार मौसम राई जनतासँग प्रत्यक्ष संवादमा उत्रिएका हुन्। २०४८ सालदेखि निरन्तर प्रभाव जमाउँदै आएको सुनसरी–१ मा २०६४ बाहेक एमालेको जितको इतिहास रहेको छ। यसपटक भने ४१ वर्षीय कानुनका ज्ञाता लिम्बूलाई मैदानमा उतारेपछि क्षेत्रभर ‘युवा लहर’ चलेको मतदाताहरू बताउँछन्। जेनजी पुस्ताको भावना समेट्दै पार्टीले नयाँ अनुहार अघि सारेको नेताहरूको दाबी छ। फागुन ४ गतेदेखि सुरु भएको

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा सुजेन्द्रको जितले देशको नेतृत्व तय गर्छ : विश्वप्रकाश

    धरान/  नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरी–१ बाट काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङ विजयी भए देशको नेतृत्व परिवर्तनको मार्ग खुल्ने बताएका छन्। सुनसरी–१ मा तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले क्षेत्रीय जितले राष्ट्रिय राजनीति प्रभावित गर्ने दाबी गरे। “यस क्षेत्रबाट सुजेन्द्र तामाङ विजयी भए, त्यो मतले गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने बाटो खोल्छ,” उनले भने। राष्ट्रिय सङ्कटको घडीमा देश सिकारुलाई नभई परिपक्व र अनुभवी शक्तिलाई जिम्मा दिनुपर्ने उल्लेख गर्दै उनले काँग्रेस नै आँधी–हुरीमा पनि देशको बागडोर सम्हाल्न

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तोरीवारी खानेपानीको दसौं साधारण सभा तथा तेस्रो विधान अधिवेशन सम्पन्न

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दसौं साधारण सभा तथा तेस्रो विधान अधिवेसन ( २०८२ आयोजना गरेको छ । बुधवार उपभोक्ता समितिले कार्यालयको सभाहलमा समितिको बार्षिक प्रगति प्रतिवेदन , संस्थाको अवस्था , आर्थिक वर्ष २०८०र८१ को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन , अनुगमन समितिको प्रतिवेदन तथा साधारण सभामा प्रस्तावहरु पेस गरिएको थियो । सभामा समितिका अध्यक्ष डम्वर प्रसाद सिग्देलले बार्षिक प्रगति प्रतिवेदन , भाबि योजना र साधारण सभाको बन्द सत्रमा छलफल तथा निर्णयकालागि प्रस्तावहरु पेस गरेका थिए । सभामा शोक प्रस्ताव , आर्थि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शनिबार धरान टेन के दौड, तयारी पूरा

    धरान/ ‘शिक्षाका लागि दौड’ भन्ने नारासहित आयोजना हुँदै आएको १४औँ धरान टेन के अन्तर्राष्ट्रिय दौड प्रतियोगिता फागुन ९ गते शनिबार आयोजना हुने भएको छ। आयोजक धरान रन समूह ले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। धरान टेन के नेवा च्यारीटी को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष ३५ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहने आयोजकका सचिव रिसब लिम्बुले बताए। प्रतियोगिताले खेलसँगै शिक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। कार्यक्रममा गायक राजु लामा तथा द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता निता थापा मगर को उपस्थिति रहने जनाइएको छ। प्रतियोगिताको मुख्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस्तो छ एमालेको धरान–बराहक्षेत्र–रामधुनी रूपान्तरणको खाका

    धरान/  नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा केन्द्रित गर्दै दीर्घकालीन विकासको विस्तृत प्रतिबद्धता जनाएको छ। निर्वाचन प्रचार–प्रसार समितिमार्फत सार्वजनिक योजना अनुसार धरान, बराहक्षेत्र र रामधुनीलाई समेटेर ती क्षेत्रलाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ।यसपटक एमालेले सुनसरी–१ बाट युवा टीकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ। विकासमुखी एजेण्डालाई केन्द्रमा राख्दै लिम्बूको नेतृत्वमा समग्र क्षेत्रको रूपान्तरण गर्ने पार्टीले जनाएको छ । विगतमा एमालेको नेतृत

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितकाे सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणापत्र सार्वजनिक

    धरान/  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश श्रेष्ठले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजन अघि सार्नुभएको छ। ‘मादल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनसरी–१ लाई नमुना क्षेत्र बनाउने लक्ष्य व्यक्त गर्नुभएको हो। उम्मेदवार श्रेष्ठले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्णतः निःशुल्क र व्यवहारिक बनाउने प्रतिबद्धता जनाउनुभएको छ। धरानस्थित बी.पी. कोइराला

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ९५५ केजी गाँजासहित दुई गाडी नियन्त्रणमा , दुई पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गर्दै दुईवटा सवारी साधन र दुई जना चालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब २ः१० बजे गरिएको सवारी जाँचका क्रममा ९५५ केजी गाँजा फेला परेपछि क्षेत्र नै स्तब्ध बनेको छ। इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक भिषण बाबु राईको कमाण्डमा खटिएको टोलीले चाँदीबजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका सवारी साधनहरू रोकेर जाँच गर्दा गाँजा बरामद गरेको हो। प्रहरीले बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ पोका गाँजा फेला पारेको जनाएको छ। उक्त गाँजाको तौल ४९५

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ३६० क्याप्सुल लागूऔषधसहित चार जना पक्राउ

    धरान/ लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानले चार जनालाई ३६० क्याप्सुल प्रतिबन्धित औषधसहित नियन्त्रणमा लिएको छ। मिति २०८२ फागुन ४ गते दिउँसो १२ः३० बजे धरान उप–महानगरपालिका वडा नं.–९ वगैचा लाइन क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। सो क्रममा प्रहरीले Spasmo Proxyvon-Plus नामक ३६० क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी कोशी गाउँपालिका–५ बस्ने १८ वर्षीय जसिम अकतर, सोही स्थानका १८ वर्षीय सरफराज आलम, धरान–१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी तथा ४१ वर्षीय हेमन्त लामा रह

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

    इटहरी/ सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ । इटहरीमा सुनसरीका बुद्धिजिवीहरु सँग भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु । ” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो ।  अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो । ती मध्ये धेरै य

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रदेश स्तरीय यू–१४ विद्यालय फुटबल प्रतियोगिता सुरु

    धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेप

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved