समाज

    Showing 5,361-5,370 of 6,736 items.
  • बजेट वक्तव्य: धरानमा डाटा सेन्टरदेखी धरान बिराटनगर रेल सञ्चालनसम्म

    सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,242 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो पेशा संकटमा पर्दैछ’

    ‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् । आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव

    धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरह

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ता गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पङ विजयी

    धरान / धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । सत्तागठबन्धनबाट उम्मेद्वार बनेका किशोर राईलाई पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।२० हजार ८ सय २१ मत ल्याउँदै मेयर निर्वाचित भएका हुन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए । उनले १७ हजार छ सय छ मत ल्याएका थिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 1,269 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पुनः निर्वाचन हैन मतगणना हुन्छ : प्रमुख आयुक्त

    मोरङ/ विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् । ‘मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने छन्। रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ। मतगणना सुरू हुन्छ पुनः निर्वाचन होइन,’ उनले भने। थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 4,178 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बा मन्दिरमा गरिने परम्पराको चर्चा नै भएन

    धरान । वैसाख पूर्णिमा दिन बुद्ध जयन्ति, किरातहरुले साकेला उद्यौलीका रुपमा धुमधामका साथ मनाउने गरिए पनि प्रदेश नं. १ कै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरमा वैसाख पूर्णिमाका दिन मनाइने पर्वका विषयमा भने कसैलाई थाहा नै छैन । बुढासुब्बा मन्दिरमा वैसाखे पूर्णिमा दिन धुमधामका साथ मनाउने गरिएको छ । पूर्णिमाको पहिलो दिन त्यहा ढलेका, लडेका र सुकेका बास काट्ने प्रचलन रहेको छ । अर्थात परम्परा अनुसार पूर्णिमाको दिन त्यसरी बास काट्ने प्रचलन रहेको छ । यसै क्रममा आइतबार धरान १४ विजयपुरमा रहेका ढलेका, सुकेका बासहरु काटिएका छन् । अरु बेला बासलाई काट्न नहुने परम्परा रहेको छ । बुढासुब्बा नजिक व्यापार गर्दै आएका

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनको प्रतिबद्धतापत्र: 'धरान उज्याँलो शहर हुन्छ'

    धरान । लोकतान्त्रिक वाम गठन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउनेसम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ । शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो । वैसाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा ४ का वडाअध्यक्ष धन बहादुरको प्रतिबद्धता : कृषी, एग्रो टुरीजमको प्रवद्र्धन

    धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए । अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन्व

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एमाले भर्सेज गठबन्धन

    २०७४ मा एमालेका मेयर स्वार्गिय तारा सुुब्बासँग पराजीत भएका कांग्रेसका नेता तिलक राईले उपनिर्बाचनमा बाजि मारेर कम्युनिष्टको गढ धरानमा पहिलो जित हासिल गरे । विजय हासिल गर्नसाथ कांग्रेसका नेता तिलक राईले भनेका थिए,मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन,वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्बाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टि एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउदापनि सजिलै जित हातपार्ने त्यो उपनिर्वाचनमा

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 1,253 पटक पढिएको
    • " जितेन्द्र शर्मा"
  • टेम्पो र सफारी कर घट्छ: भण्डारी

    धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 1,484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved