समाज

    Showing 4,541-4,550 of 6,734 items.
  • प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

    मोरङ/ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई महानगरपालिकाले विदाई गरेको छ। सोमबार महानगरपालिकाबाट अन्यत्र सरुवा भएका कोइराललाई एक कार्यक्रमको आयोजना विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरेका थिए । यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई सोमबारै महानगरपालिकाले स्वागत गरेका छ ।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताकेतापछि सडक निर्माण शुरु

     गाईघाट / निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि आज बाट गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत महुरे–सिम्पानी सडक खण्डको काम हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईको निरन्तर ताकेता पस्चात निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि सडक विभागले सडक मर्मतको काम आफै सुरु गर्ने भएको हो । सो सडक निर्माणको जिम्मा पाएका निर्मासण व्यावसायी भारत कन्ट्रक्सन र सिद्धिसायी कम्पनिले यहि असार सम्ममा सडक निर्माण कार्य सम्पन्न गनुपर्ने छ तर निर्माण व्यावसायी कार्यालयको सम्पर्क भन्दा बाहिर रहे

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकद्वारा पालिकाले लेनदेनमा सरुवा गर्नेे गरेको गुनासो

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ,शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने,शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् । शिक्षा

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्ति पक्राउ

    मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर एक भिजन एकाउन्ट सोलुसन प्रा.लि.एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको बैठकद्वारा नदीजन्य पदार्थको उत्खननको मापदण्ड संसोधन

    विजयपुर/ आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ । प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो । उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए । उनले भने&nda

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 1,180 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • युवा संघको ३४ औ स्थापना दिवसमा सचेतनामुलक कार्यक्रम

    धरान । राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा सोमबार धरान उप–महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवशको अवसरमा युवा संघका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला सदस्य सहित धरान उपमहानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको हो । विभिन्न बिद्यालयमा लागुऔषध तथा दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम, पहिरो पिडितलाइ राहत बितरण तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो । युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहालका अनुसार धरान १८ स्थित डिपो उच्च मा.बी. र धरान –१२ स्थित पब्लिक स्कुलमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचेतना कार

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी प्रदेशका प्रहरी महानिरिक्षकको निर्देशन पदिय दायित्व निर्वाह गर्न

    धनकुटा/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिनु भएको छ ।   प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्दै नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताएका छन् । उनले समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईच

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोलसहित प्रक्राउ परेका तीनजनालाई धरान प्रहरीद्वारा सार्वजनिक

    विजयपुर / पेस्तोल सहित धरानबाट पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । फक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन । प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ९रिट० समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरको कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ  पक्राउ परेका जिमी दाजुभाईलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको इलाका प्रहरी कार्यालय धरा

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 874 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • १८ बर्ष अगाडि हराएको छोरीको खोजी गरिदिन आग्रह

     धरान /छोरी हराएको १८ बर्षपछि परिवारले उनको खोजी गरिदिन माग गरेका छन् । नेपाल पत्रकार महासघको सभाहलमा आमा यसोदा अधिकारी र दिदी सविना अधिकारीले पत्रकार सम्मेलन गरी हराउनुको मुख्य जिम्मेवारी बुबा लक्ष्मण अधिकारी भएको बताएका छन् । आमा शोभा अधिकारीका अनुसार २०६२ सालमा धरानबाट साढे सात बर्षको उमेरमा कान्छी छोरी शोभा अधिकारीलाई बुबा लक्ष्मण अधिकारीले लिएर गएको र ०६५ सालदेखि छोरी बेपत्ता भएकी थिइन । उनले छोरी हराए पनि श्रीमान लक्ष्मणले परिवारलाई जानकारी नदिएको बताइन् । उनले छोरी हराएको कुरा आफूहरुलाई जानकारी नै नदिएको बताउँदै १८ बर्षपछि श्रीमान् एक्लै धरान आएपछि थाहा भएको बताइन् । उनले भावविह्

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

    मोरङ / अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना नर्सलाई हस्पिटलले सम्मान गरेको छ । सम्मानित हुने नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरालाले कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित हुने नर्सहरुमा दश वर्ष र पाँच वर्ष वर्षभन्दा बढी न्यूरो हस्पिटलमा काम गरेका प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ । का

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved