समाज

    Showing 311-320 of 6,962 items.
  • प्राइम भिजन इन्टरनेशनल कलेज का विद्यार्थीद्वारा ‘राष्ट्रिय पाककला चुनौती २०२६’ मा प्रभावशाली प्रस्तुति

    धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता ‘दोस्रो राष्ट्रिय पाककला चुनौती २०२६’ मा उत्कृष्ट सहभागिता जनाउँदै धरानको नाम राष्ट्रिय मञ्चमा चम्काएको छ। इन्टरनेशनल नेपालीज शेफ सोसाइटी द्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र विद्यार्थी टोली प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरू रहेका थिए। प्रतियोगिताका क्रममा कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला कला, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतिले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उनीहरूको उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्रिय निर्णा

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 1,275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजय वाम्बुलेको रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक

    धरान/  युवा गायक तथा संगीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ। मंगलबार गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ‘मेरो खुशी’ गीतमा शब्द तथा संगीत स्वयं विजय वाम्बुले राईकै रहेको छ। गीतमा दार्जिलिङ मिरिककी गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छन्। उनी चर्चित रियालिटी शो द भोइस अफ नेपालको सिजन ३ मा नकआउट चरणसम्म पुग्न सफल भएकी थिइन्। साथै धरान–११ निवासी गायक भक्त राज कालिकोटेको पनि गीतमा स्वर रहेको छ। हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्। यसअघि ‘रेलै

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरीमा मीनाक्षी स्कूल क्याप्टेन निर्वाचित

    धरान/ इटहरी–६ मा अवस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा आयोजित विद्यार्थी परिषद् निर्वाचन–२०८३ को मतगणना सम्पन्न भएसँगै विभिन्न पदका विजयी उम्मेदवारहरूको आधिकारिक घोषणा गरिएको छ। मंगलबार जेठ ५ गते सम्पन्न मतदानपछि (बुधबार) जेठ ६ गते मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो। निर्वाचनको नतिजाअनुसार मीनाक्षी अधिकारी स्कूल क्याप्टेनमा निर्वाचित भएकी छन् भने प्रशिका निरौला स्कूल सह–क्याप्टेन (छात्रा) र काशिन्द्र यादव स्कूल सह–क्याप्टेन (छात्र) मा विजयी भएका छन्। त्यस्तै हाउस क्याप्टेनतर्फ अंशुमन भण्डारी (सगरमाथा), संयम कुमार चौधरी (लालीगुराँस), एन्जल पुरी (बुद्ध) र प्रो

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 856 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी असार १ देखि कक्षा ११ को पठनपाठन

    काठमाडौँ/  शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्नरगराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 100 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पेन्टको गोजीमा लुकाएको ब्राउन सुगरसहित दुई युवक पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार २०८३ जेठ ६ गते दिउँसो करिब २:२० बजे भद्रपुरस्थित प्रहरी चौकी मेचिपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई युवकलाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा दिपेन्द्र ठटाल  र असन राई  को जिन्स पाइन्टको खल्तीबाट लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगर  ६ ग्राम १४० मिलिग्राम (प्लास्टिकसहित) र ६ ग्राम ०७० मिलिग्राम (प्लास्टिकबाहेक) बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखी

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महालक्ष्मी विकास बैंकद्वारा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी/ महालक्ष्मी विकास बैंक ले सुनसरीको इटहरी स्थित प्रदेश तथा शाखा कार्यालयमा आज जेठ ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको बैंकका कोशी प्रदेश प्रमुख दिपक गुप्ता ले जानकारी दिनुभयो। पूर्वका विभिन्न अस्पतालहरूमा रगत अभाव भइरहेका बेला “रक्तदान नै जीवनदान हो” भन्ने मान्यतालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको बैंकका इटहरी शाखा प्रमुख आदित्य प्रसाई ले बताउनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी ले प्राविधिक सहयोग गरेको थियो। बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख मिसन बनाउँदै आएको बताउँदै कोशी प्रदेश

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१७ मा ब्राउन सुगरसहित ४ जना पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७ पशुपति चोकस्थित एक घरमा प्रहरीले छापा मारेर ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। मंगलबार राति ११ः४० बजे बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय को PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले घरमा खानतलासी गर्दा १५.३० ग्राम ब्राउन सुगर  बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट धरान–१७ का ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जन

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 1,356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरुणकुमार प्रधान बने चलचित्र निर्देशक समाजका नयाँ अध्यक्ष

    काठमाडौ/ चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतान्तरले पराजित गरेका हुन् । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरे । महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिव पदका अन

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरीमा लोकतन्त्रको अभ्यास, विद्यार्थी चुनाव उत्साहपूर्वक सम्पन्न

    इटहरी/ मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यालय निर्वाचन–२०८३ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। वि.सं.२०४९ सालदेखि इटहरीमा स्थापित विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व विकास र जिम्मेवारी बहन गर्ने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित मंगलबार विद्यालय परिसरमा निर्वाचन सम्पन्न गरेको हो। इटहरी–६ स्थित विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। नयाँ शैक्षिक सत्रसँगै आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा आफ्नो मताधिकार प्रयोग गरेका थिए। निर्वाचन अन्तर्गत स्कुल क्याप्टेन, सह-क्याप्टेन, विभिन्न हाउस क्याप्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 1,028 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा सफल ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीको सम्मान

    धरान/ सुनाखरी एकेडेमीले एस.ई.ई-२०८२ मा उत्तीर्ण भएका ४४ जना विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर सम्मान गर्दै उनीहरूको सफलताको खुसी साटिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई तथा निर्देशक प्रदिप कुमार राईले विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। त्यस अवसरमा प्लस टु संयोजक तप कुमार राई र प्रिन्सिपल मिलन कुमार राईले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका थिए। उनीह

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved