विजय वाम्बुलेको रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक

  • जेठ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  युवा गायक तथा संगीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ।

मंगलबार गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

‘मेरो खुशी’ गीतमा शब्द तथा संगीत स्वयं विजय वाम्बुले राईकै रहेको छ। गीतमा दार्जिलिङ मिरिककी गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छन्।

उनी चर्चित रियालिटी शो द भोइस अफ नेपालको सिजन ३ मा नकआउट चरणसम्म पुग्न सफल भएकी थिइन्। साथै धरान–११ निवासी गायक भक्त राज कालिकोटेको पनि गीतमा स्वर रहेको छ।

हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्।

यसअघि ‘रेलैको इन्जिन’, ‘तिम्रै लाग्छ माया’, ‘किराँती हामी’ र ‘ख्याल ठट्टा पाराले’ जस्ता गीतमार्फत दर्शकमाझ लोकप्रिय बनेका विजय वाम्बुले राईले ‘मेरो खुशी’ मार्फत पुनः आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved