समाज

    Showing 2,991-3,000 of 6,828 items.
  • बंगलादेशी नेपाल प्रवेश गर्न प्रयास,दुईजना फिर्ता

    विराटनगर/ बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् । भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीमध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ । सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ । बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् । नेपाल

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोलबममा पिण्डेश्वर मन्दिरको भेटी कहाँ जान्छ ?पारदर्शिता खै ? (भिडियो सहित)

    धरान/ हरेक बर्ष कोशी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर मन्दिरमा साउन महिनाको सोमबार बोलबम लाग्ने गरेको छ । हिन्दुआस्थाका धर्मालम्वबीहरुले देश विदेशबाट आएर बोलबममा सप्तकोशी नदी गएर प्रत्येक सोमबार मन्दिरमा जल चढाउने गर्दछन् । यो वर्षको अन्तिम साउने सोमबार सम्मको पिण्डेश्वर मन्दिर व्यवसथापन समितीका अनुसार लगभग तीन लाख भक्तजन आए भने ५ लाख २० हजार रुपैयाँ आर्थिक संकलन भएको जनाइएको छ । तर बोलबम अवधिभरी भक्तजनले मन्दिर भित्र चढाएको भेटिघाटीको लेखाजोखा भने हुने गरेको छैन ? किन त भनेर कोशी पत्रले पिण्डेश्वर मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विकास बनेपालीलाई सोधीखोजी गरेको छ । प्रस्तुत

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 1,255 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जन्मदिनको अवसरमा असाय,अशक्तलाई खाद्यन सहयोग

    वराहक्षेत्र/ वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले असाय, अशक्तलाई खाद्यन सहयोग गरेर जन्मदिन  मनाए ।  वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले अपाङ्ग , अशक्त भएका परिवारलाई खाद्यन सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । मङलवार साउन २९ गते आफ्नो ३६ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र(१ बगुवाका अशक्त तथा अपाङ्ग ढकबहादुर खड्का र पुर्णबहादुर खड्कालाई खाद्यनका सामाग्री एक-एक बोरा चामल, नुन , तेल , मसला, आलु , सरसफाइका सामाग्री सावुन , सेम्फु र नगद समेत प्रदान गरेका थिए । त्यस्तै वडा नं १ खारखोलाका क्यान्सर रोग पि

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुत्केरीको हेलिकप्टरबाट उद्धार

    संखुवासभा/  पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल संखुवासभाका डा. प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवा

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा बजेट खर्च निरन्तर ओरालो

    विराटनगर/ कोशी प्रदेशमा बजेट खर्च निरन्तर घट्दै गएको छ । पछिल्ला ३ वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कोशीमा गत आर्थिक वर्षको भन्दा ७.८ प्रतिशतले बजेट खर्चमा कमी आएको हो । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ३६ करोड ७८ लाख रूपैयाँ बजेट खर्च गरेको जनाएको छ ।जसमध्ये चालू खर्च ८ अर्ब ३६ करोड ८ लाख रूपैयाँ र पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख छ । स्थानीय सरकार अनुदानतर्फ ३ अर्ब ६४ करोड ६४ लाख खर्च गरेको छ ।आर्थिक वर्ष ७९/८० मा ३० अर्ब ७५ करोड ७७ लाख बजेट खर्च भएको थियो । जसमध्ये चालूतर्फ ९ अर्ब ९ करोड ८३ लाख र १८ अर्

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनका डेढसय बिद्यार्थीलाई फाइभ स्टार होटलमा अभिमुखिकरण( तस्बिर सहित)

    धरान/ धरान १६ स्थित युएन नबोदय कलेजले विद्यार्थीहरुलाई फाइभ स्टार होटलमा लगेर अभिमुखीकरण गराएको छ । होटल म्यानेजमेन्टमा ब्रान्ड रहेको उक्त कलेजले नयाँ शैक्षिक सत्रको लागि कक्षा–११ मा भर्ना भएका एक सय ५० जना विद्यार्थीलाई शनिबार झापाको धुलाबारी स्थित होटल मेचि क्राउनमा अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत पुर्बक पढ्न आग्रह गरे । यु.एन.नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल सेकेन्ड टप समेत हुन सफल भएकाले अब अझै मिहिनेतसाथ अध्यय

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 906 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनिर्मित भवनको उद्घाटन

    विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

    विराटनगर/  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो । कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टका बिद्यार्थी धरानको चिण्डेडाँडामा पुगेपछि ..

    धरान/  बिद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा अलवा बाह्य ज्ञान दिने उद्देश्यले धरान ६ स्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुलले हाइकिङ( पदयात्रा) गराएको छ । आइतबार कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई धरान २० स्थित चिण्डेडाँडामा पुर्याएर धरान शहर लगायत पुर्वको दृष्यलाई प्रत्यक्ष रुपमा अवलोकन गराएको हो । आइतबार विहान ५ बजेदेखि धरान बजारबाटै विद्यार्थीहरुलाई पदयात्रा गराएइएको हो । किताबी विषयलाई विद्यार्थीहरुको लागि प्रत्यक्ष रुपमा हाइकिङद्धारा नै जानकारी दिने उद्धेश्यले हाइकिङ गराइएको शिक्षक खगेन्द्र श्रेष्ठले बताए । उनले भने,“हाइकिङ विषयमा किताबी कोर्ष भएतापनि फिल्डमै लगेर

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 1,334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलङ्का टप्पुमा बर्खे मकै लोप, बिचौलिया व्यापारीबाट आजित

    धरान/ मुख्य सिजनका रुपमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले बर्खामा लगाउँदै आएको मकै बाली लोप हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका ६ का २ सय घरधुरी र ९ नम्बर वडाका ७ सय घरधुरीले गर्दै आएको परम्परागत बर्खे मकै बालीमा किसानको आकर्षण घट्दै गएको छ । “अहिले लगभग ५ प्रतिशत जति किसानले मात्रै बर्खे मकै खेती गर्छन्, पहिले प्राय सबै किसानले मकै नै लगाउँथे,’ स्थानीय युवा कृषक सन्तोष चन्द्रवंशीले भने, “बर्खामा मकै लगाउने कृषकले पानी नजम्ने डाँडा परेको ठाउँमा खोर्सानी, बोडी, भिन्डी र पर्बललगायतका नगदे बाली लगाउने गरेका छन् । बर्खे मकैका ठाउँमा किसानले धान खेती ग

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved