समाज

    Showing 2,591-2,600 of 6,827 items.
  • झापामा १८ जना जुवाडे पक्राउ,को को पक्राउ परे ?

    झापा/ इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समुहलाई पक्राउ गरेको छ । कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका९११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलीरहेका शिवसताक्षि ९५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका९१ का ४७ वर्षिय हरी राजवंशी ,शिवसताक्षि ११ का ६२ बर्षीय चन्द्रमणि रिमाल,४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षि ७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणी खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि९४ का २४ वर्षिय

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपन्न विद्यार्थीलाई सहयोगका लागि देउसी भैलो

    धरान/  विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्ने, विद्यार्थीहरुलाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने अभिप्रायले धरान ८ ल्याबोरेटरी माविले वडामा रहेका सबैलाई समावेश गरेर एक दिन विद्यालय प्रांगरणमै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयप्रति सबैको दायित्व बुझाउदै उठेको रकमबाट शैक्षिक क्षेत्रमै सहयोग गर्ने उद्देश्यले विगत बर्षदेखि विद्यालयले विद्यालय प्रांगरणभित्रै देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो । धरानकै पुरानो मानिएको धरान ८ मा रहेको ल्याबोरेटरी माविले विद्यालयको श

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छठपर्ब : उदाउँदो सूर्यलाई जल अर्पण गरि समापन, समावेशी र भाइचाराको संवन्ध विस्तार

    धरान/  धरानमा मनाइने गरिएको छठ पर्वले मधेश र पहाडेबीचको दूरीलाई घटाउँदै आपसी भाइचाराको सम्बन्ध विस्तार गर्दै गएकोे छ । धरानमा भएको छठ पर्वको अवसरमा धरानको सेउती र सर्दु खोलमा तयारी धमाधम थालिएको छ । यस बर्ष विहीबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने र शुक्रबार विहान उदाउदो सूर्यलाई अर्घ दिइँदै छठ पर्व मनाइदै छ । अहिले सबै जातजाति तथा समुदाय छठ पर्वहरु समवेश हुने भएकोले पहाडे तथा तराईबासी केही छुटिदैने । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेवार समुदाय आफ्नो संस्कृति बचाउन जुटे

    धरान ।  नेवारी समुदायको युवापुस्तासम्म कला, सँस्कृति तथा नेवारी समुदायमा बजाइने बाजाको पहुच  पुर्याउने अभिप्रायले नेवा ः साँस्कृतिक उत्थान मञ्च धरानले धिमेबाजा, बाँसुरी तथा वाद्यवाधन, पौराणाक नृत्य तथा मोलिक जातीय लोकसँस्कृतिक संगालो कार्यक्रम कार्तिक २४ गते  आयोजना गर्ने भएको छ  नेवारी संस्कृति युवापुस्ता पु¥याउदै अन्य जातजाति तथा समुदायसम्म नेवारी संस्कृतिको जानकार गराउन कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।मुलुकमा पश्चिमी संस्कृतिले युवा पुस्तालाई गाँज्दै गएको अवस्थामा आफ्नो भाषा, सँस्कृति तथा परम्परा विर्सदै गएका छन् । युवा पुस्ता डिस्को डान्स लगायत अ

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फलामसिंहबाट महागुरु फाल्गुनन्द कसरी भए ?

    धरान/ सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ अभियान्ताहरुले दुखेसो गरेका छन् । हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आरोप लगाएका छन् । अभियान्ता डम्बर कुमार तम्बापोले संघीय सरकारले किराँत समुदायको लागि मात्रै भनेर विदा दिने गरेको छ,प्रेम र अहिंसाका अनुयायी प्रतीक रुपमा राष्ट्रिय रुपमा नै स्वीकार गरि सकेको अवस्थामा पुरै राष्ट्रिय वि

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 1,740 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एक सयमा जीपलाईन चढ्न पाईने

    धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन । धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित सेछ एडभेञ्चर पार्क चौथो वर्ष पुगेको अवसरमा उक्त छुट सहितको प्याकेज ल्याएको एडभेञ्चर पार्कका निर्देशक बासुदेव बरालले बताए । उनले भने,‘धरानको पर्यटन थप प्रवद्र्धन गर्न छुट सहितको विविध प्याकेज ल्याएका छौ,जस अन्र्तगत यो आउने शनिबारका लागि जीप लाइन गर्न चाहनेहरुले मात्रै एक सयमा जीप लाइनको चढेर मज्जा लिन सक्ने छन्।’ उनका अनुसार चौथो बर्ष पुगेको अवसरमा पर्यटनको नयाँ सिजनका विविध प्य

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 1,225 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहिलेबाट सुरुभयो छठ मनाउने प्रचलनको थालनी ?

    छठ पर्वको मुख्य दिन (आज)बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएईमा नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

    काठमाण्डौ/ यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप-चुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

    काठमाण्डौ/ आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् ।काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ । आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गा

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी मन्त्री अधिकारीले किन दिए राजीनामा ?

    मोरङ/ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आज(बुधबार) पदबाट राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका हुन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved