समाज

    Showing 1,871-1,880 of 6,698 items.
  • नेपाल फेस्ट २०२५ हङकङको तयारी : प्रमुख अतिथि मेयर हर्क साम्पाङ

     सुनसरी/हङकङमा नेपाल फेष्ट २०२५ हुने भएको छ ।धरान हङकङ मञ्च र एस अफ स्पेड्स इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन उक्त कार्यक्रम हुने जनाकारी गराइएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रहनेछन्। धरानबासीको योगदान र मञ्चको उद्देश्य धरान हङकङ मञ्चका सचिव रमेश चाम्लिङ राई का अनुसार, हङकङमा रहेका हजारौं धरानबासीले आफ्नै सहरको विकास, उन्नति र समृद्धि हेर्न चाहन्छन्।यही उद्देश्यले धरान हङकङ मञ्च स्थापना गरिएको हो।राईले थपे, “हङकङमा रहेका विभिन्न संघ-संस्थाले धरानको समग्र विकासमा ठूलो योगदान पुर्‍याएका छन्।भानुचोकको घण्टाघर र

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका चार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, दुईमा नेविसंघ विजयी

    धरान/ धरानका चारवटा त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघले दुई क्याम्पसमा जित हात पारेको छ भने एक क्याम्पसमा स्वतन्त्र प्यानल विजयी भएको छ। पिण्डेश्वर विद्यापीठमा भने सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ। महेन्द्र बहुमुखी क्याम्पसमा गठबन्धनको जित धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी भएको छ। सभापतिमा नेविसंघका प्रशान राई १,२९१ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका युवराज राईले ६०० मत प्राप्त गरे। सचिवमा अनेरास्ववियुका पवन बस्नेत १,१९३ मतसहित व

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बौद्ध चारधामको अवधारणा शुरु

    धरान/ बौद्धधर्मालम्बीहरुलाई नेपालमै बौद्ध चार धामको दर्शनसँगै धार्मिक पर्यटकीय गन्तव्यको अवधारणा अनुरुप धरानमा बौद्ध चारधाम निर्माणको काम शुरु भएको छ । बौद्ध चार धाम बनाउन बौद्ध समन्वय समितिले सर्वसम्मत निर्णय गरिसकेकोले काम अगाडि बढेको छ । बौद्ध धर्मको चारसँगै पर्यटन प्रवद्र्धनका लाग बौद्ध चार धाम बनाउँदा लागिएको समितिले जनाएको छ । बौद्ध चार धाम निर्माण सम्पन्न भएको खण्डमा कोशी प्रदेशको चार धाम हुने भएकोले कोशी प्रदेशकै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बौद्ध समन्वय समितिका अध्यक्ष कर्ण गुरुङल जानकारी दिए । धरान ८ बौद्ध दाहसस्कार तथा धार्मिक बन क्षेत्रमा रहेकौ ११.८ हेक्टर अर्थात २३ व

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर एसईई परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

    काठमाडौं/ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। परीक्षा बिहान ८ बजेबाट सुरु भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्। देशभरका विद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थीहरूका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा मर्यादित र सुरक्षित बनाउन परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ। परीक्षाका क्रममा कुनै पनि अनियमितता ह

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशबाट ८० हजारभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी

    विराटनगर/ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। कोशी प्रदेशबाट मात्रै ८० हजार ९३४ विद्यार्थी परीक्षा दिँदै छन्। परीक्षाका लागि प्रदेशभर ३७१ परीक्षा केन्द्र तोकिएका छन्। एसईईको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी, संस्कृत, अरेबिक, तथा संस्कृत भाषा र साहित्यको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा चैत १९ गतेसम्म जारी रहनेछ। शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षा प्रभावकारी, व्यवस्थित, मर्यादित, र पारदर्शी बनाउन सबै तयारी पूरा गरिएको छ। उनले परीक्षाका क्रममा हुनसक्ने अनियमितता, जालसाजी, र अव्यवस्थालाई न्यून गर्न सरोकारवालाहरू सक्रिय

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर अस्पताल बन्ने कि अलपत्र नै रहने?

    धरान/  धरान उपमहानगरपालिकाले धरान–१ मा रहेको पुरानो अस्पताललाई नगर अस्पताल बनाउने योजना अघि सारे पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन। निर्माणाधीन भौतिक संरचनाहरु अलपत्र अवस्थामा छन् भने पुराना भवनहरू जीर्ण बन्दै गएका छन्। जसले गर्दा आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर नगर अस्पतालका लागि बजेट निकासा भएपछि निर्माण कार्य प्रारम्भ गरिएको थियो। तर विविध कारणले निर्माण कार्य अधुरै रह्यो। पछिल्लो समय संघीय सरकारले स्थानीय सरकारलाई निर्माणको जिम्मेवारी हस्तान्तरण गरे पनि धरान उपमहानगरपालिकाले यो परियोजनालाई पूर्णता दिन सके

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 825 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलो पटक रात्रिकालीन फुटबल, २५औँ गोधुली रनिङ कप भाेलीदेखि

    धरान/  धरानको खेलकुद इतिहासमा नयाँ अध्याय थप्दै २५औँ गोधुली रनिङ कप फुटबल प्रतियोगिता पहिलो पटक रात्रिकालीन खेल सहित आयोजना गरिने भएको छ। प्रतियोगिता भोलि, चैत्र ७ गतेदेखि धरान रंगशालामा सुरु हुनेछ। धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २५औँ संस्करण यस पटक गोधुली टेस्टि टेस्टी नुडल्स फुटबल प्रतियोगिता को रूपमा सम्पन्न हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ। रात्रिकालीन खेलको सुरुवात धरानको फुटबल इतिहासमै पहिलो पटक रातिको खेल खेलाउन फ्रन्ट लाइटको व्यवस्था गरिएको छ। उद्घाटन

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत आपूर्तिका सम्वन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण

    विराटनगर/ भारतबाट आयात हुदै आएको विद्युत बेलुका ६ बजे देखि विहान ६ बजेसम्म पूर्ण रुपमा कटौति गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) र औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी विभिन्न संचार माध्यममा आएको खबर प्रति उद्योग संगठन मोरङको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैपनि गत पुश महिना देखि नै अघोषितरुपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरुलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार सम्बद्ध पक्षसंग जोडदार माग गरेको छ । विगत पाँच सात बर्षदेखि नै हरेक सुख्खा याममा विद

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले मोरङका नवनिर्वाचित पदाधिकारी जितेर पनि त्रसित, ऋषिकेश पोखरेलको बधाई बेगर बैधानिक महसुस गरेनन्

    विराटनगर/  भर्खरै सम्पन्न नेकपा एमाले मोरङका नवनिर्वाचित केही पदाधिकारी जितेर पनि त्रसित रहेको पाइएको छ ।  एमाले मोरङको १० औँ अधिवेशनमा पार्टी संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै पदाधिकारीमा अनपेक्षितरुपमा प्यानलै निर्वाचित भएपनि पदाधिकारी मध्ये सवैभन्दा बढी त्रसित उपाध्यक्ष सागर थापा रहेको देखिएको छ । उपाध्यक्ष थापाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र एमाले मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बधाई नदिएसम्म आधिकारीक जित महसुस गर्न नसकेको उनी निकट स्रोत बताउँछ । उनले सवैले बधाई दिएपनि ढकाल र पोखरेलले बधाई नदिएको भन्दै आफु निकट व

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 837 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ आगलागी: चार वर्षीया बालिकाको मृत्यु, आठ घर जले

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–७, कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी चार वर्षीया बालिकाको परिचय खुलेको छ। घटनामा अनित मियाकी छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, अर्को एक बालकको पनि निधन भए पनि उनको परिचय खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानअनुसार आगलागी विद्युत् सर्टका कारण भएको आशंका गरिएको छ। आगो दिउँसो १२:३० बजेदेखि सुरु भएको थियो। अत्यधिक घाम र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका आठ घर जलेका छन्। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी तथा रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved