सिदार्थमा वार्षिक उत्सव यसरी मनाइयो

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ मा वार्षिक उत्सव सम्पन्न भएको छ ।
स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव सम्पन्न भएको हो ।

si= 7

सो अवसरमा ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो ।
अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।
उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो ।

si=2
सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो ।
निर्देशक सोनीका अनुसार कक्षामा प्रथम हुनेलाई शतप्रतिशत, दोस्रो हुनेलाई ७६ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको छ ।विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको निर्देशक सोनीले वताउनु भयो ।
सोही अवसरमा नियमित कक्षामा उपस्थिति हुने विद्यार्थीहरु लगायतको पुरस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा प्रिस्कुलबाट स्कुल प्रवेश गरेका ४० जना विद्यार्थीहरु दिक्षित भएका थिए ।
सिदार्थ शिशु सदनमा स्कुल र सिदार्थ मन्टेश्वरी समेत संचालनमा रहेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved