समाज

    Showing 1,691-1,700 of 6,823 items.
  • यात्रुवाहक गाडीमा गाँजा! भेडेटारमा ५१ किलो लागुऔषधसहित महिला समातिइन्

    धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो। तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ। घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 4,329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

    धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 1,440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोभिडका संक्रमित फेरी बढ्न थाल्यो

    काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिव्य रोशनी साप्ताहिकको स्थापना दिवसमा पत्रकारलाई सम्मान सहित महिलालाई अभिनन्दन

    धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको छ । आज बुधबार स्थापना दिवसको अवसरमा धरानका ३ पत्रकार सम्मानित भए भने एक १ जना महिला उद्यमीलाई अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठ र उमा चाम्लिङ अनलाईन टिभीका पत्रकार उमा चाम्लिङ र युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष  तथा हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्ले सम्मानित भए । सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी महिला उद्

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिन्दगी सन्तानका लागि बिते, बुढ्यौली आश्रमका चार पर्खालभित्र

    धरान/  जीवनभर सन्तानका सपना बुन्दै बिताएका धेरै आमाबुबा अहिले आफ्नै छोराछोरीबाट टाढिएर वृद्धाश्रमका चार पर्खालभित्र एक्लोपनमा दिन गनिरहेका छन्। कोशी प्रदेशका सहरी सहरहरूमा व्यापार, पूर्वाधार र शिक्षाको विकास तीव्र गतिमा भइरहे पनि यिनै सहरभित्र आत्मीयता र पारिवारिक ममताबाट वञ्चित वृद्धवृद्धाको पीडादायी यथार्थ छ। ७० वर्षीया इन्दिरा सुवेदी विगत १४ वर्षदेखि इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। एक समय थियो, जब उहाँको जीवन सन्तानको साथ, सानो चियापसल र घरायसी खुसीले भरिएको थियो। तर एकपछि अर्को पारिवारिक दुर्घटनाले उहाँलाई आश्रयविहीन बनायो। “सानै उमेरमा विवाह गर

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल उद्घाटनमा लिङ्देन: सपना र इमान्दारी भए विकास रोकिन्न

    बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न गरिएको पक्की पुलको आज औपचारिक उद्घाटन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा बोल्दै जनप्रतिनिधिमा सपना, योजना र इमान्दारी भए विकासमा कुनै पनि अवरोध आउन नदिने बताए। “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु,” सांसद लिङ्देनले भने। हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हालसम्म गाउँपालिकाभित्र एक सय ५० काठेपुल विस्थापित गर्दै पक्की पुल तथा कल्भर्ट निर्माण गरिएका

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री पौडेलसँग भेट

    काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा लागुऔषध र साइबर क्राइमबारे जनचेतना कार्यक्रम सम्पन्न

     दुहबी/ इलाका प्रहरी कार्यालय दुहबीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका–१२ स्थित वुग्डहरीको केशलिया इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध तथा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थी, युवा–युवती र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागुऔषधको दुष्प्रभाव र यसको कारणले युवा पुस्तामा पर्ने असरबारे प्रोजेक्टरमार्फत विस्तृत जानकारी दिएका थिए। त्यस्तै, समुदाय–प्रहरी साझेदारी प्रतिनिधिले बढ

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

    धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारीसाधन चोरी गर्ने गिरोह पक्राउ, ४ मोटरसाइकल र १ अटो टेम्पो बरामद

    झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवारीसाधन चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरीका ४ वटा मोटरसाइकल र १ अटो टेम्पो बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ स्थायी घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय सहकारी कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर आलम रहेका छन्। उनीहरू सबै मुस्लिम समुदायका हुन्। प्रहरीका अनुसार झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएपछि उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 1,154 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved