धरान/ मेघा हिमालयन स्कुलले होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पाँचतारे होटलमा आयोजित कार्यक्रममा ‘हस्पिटालिटी इन्डस्ट्री’ (शिष्टाचार उद्योग) मा स्थापित विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको थियो । विद्यार्थीहरूले उनीहरूसँग अन्तरकृया गर्ने अवसर पाएका थिए । यस क्षेत्रमा भर्खर पाइला राखेका विद्यार्थीले प्रत्यक्ष देखेर नै यस क्षेत्रबारे अनुभव गर्ने अवसर पाऊन् भनेर कार्यक्रम आयोजना गरिएको मेघा हिमालयनका प्रिन्सिपल भाष्कर पौड्यालले बताए । पाठ्यक्रममा भएका सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भ
धरान । अत्यधिक गर्मीसँग मंगलबार बेलुकी पखदेखि पानी परेर जनजीवन प्रतिकुल भएको अवस्था भीषण पानी पर्ने मौसमविदहरुले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने अनुमान गर्दै सचेत रहन आग्रह पनि गरेको छ । मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। कोशीमा , झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रेडअलर्टमा रह
दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ एक सय बीस विद्याहरुलाई कक्षा १२ का विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जनतमा कार्यक्रमको आयोजना गरि स्वागत गरेका हो। कार्यक्रममा बोल्दै महेन्द्र विद्यालय का प्राध्यानाध्यापक निश्चल राज शाक्यले महेन्द्र स्कुल तथा कलेजले तुविद्यालयमा मन्टेश्वरी देखि कक्षा १२ अध्ययन गर्न सकिने तथा विद्यालयमा गुणस्तरीय पढाइका साथै कोट र सुट लगाएरमात्र विद्यार्थी नहुने र त्यसका लागि सकारात्मक सोच, क्षमता, अनुशासन लगाएतका विशेष
दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न. स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल निश्चलराज शाक्यले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो । ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको शाक्यले जानकारी दिए । निजी तथा सरकारी स्कुलमा गएर ट्राफिक नियम सम्बन्धि ता
उत्तरी मोरङको एक सुन्दर गन्तव्य केराबारी तस्बिरहरु:
सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध । सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।। _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान
काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक
धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ । असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् । पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीम
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा १० औँ संस्करणको सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता –२०८१ आयोजना हुने भएको छ । वडा दसै , शुभ दिपावली तथा छठ पर्वको अवसरमा सप्तकोशी युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता बारे आयोजक सप्तकोशी युवा क्लवले सोमवार पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो । आयोजक क्लबका अध्यक्ष ज्ञानबहादुर लिम्बुको सभाध्यक्षता तथा वराहक्षेत्र नगरपालिका वडा नं ७ का अध्यक्ष , नगर खेलकुद विकाश समितिका संयोजक कपिल आचार्य प्रमुख अतिथि रहेका थिए । स्थानिय बसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म आयोजना
चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर