राजनीति

    Showing 531-540 of 1,945 items.
  • कोशी प्रदेश सरकार अटेरी ,याक्थुङ भाषालाई कामकाजी भाषा बनाउन फेरी ध्यानाकर्षण

     विराटनगर । कोशी प्रदेश सरकारले याक्थुङ भाषालाई प्रदेश एकको कामकाजको भाषा बनाउन अटेरी गर्दै वेवास्ता गरेको पाइएपछि फेरी सरोकार पक्षले सरकारको पुनः ध्यानाकर्षण गराएको छ । याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले तत्कालै भाषा कार्यान्वयन गराउन तत्कालै विधेयक ल्याउन पनि माग गरेको छ ।सोमबार प्रदेशको राजधानी विराटनगर पुगेर समूहले प्रदेश एकका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई भेटेर विधेयक निर्माणमा तत्कालै काम अघि बढाउन ध्यानाकर्षण गराएको छ । हामीले याक्थुङ भाषालाई कामकाजको भाषा बनाउन तत्कालै विधेयक निर्माण गरेर प्रस्तुत गर्न माग गरेका छौँ,संयोजक मोहन तिगेलाले भने,विधेयकको खाका निर्माण भएर प

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व राजपरिषद सदस्य शंकरको निधन,पार्थीव शरीर वीपी प्रतिष्ठान धरानलाई दान

    धरान । पूर्ब राजपरिषद सदस्य चक्र बहादुर  शंकरको आइतबार राती निधन भएको छ । पूर्ब राजा बीरन्द्र शाहको अस्थायी राजपरिषद सदस्य र ज्ञानेन्द्र शाहको कार्यकालमा स्थायी सदस्य समेत रहेका शंकरको राती १ बजे निधन भएको धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।उनका अनुशार शंकर इलाम चिया बगानको पूर्ब मेनेजर र नेपाल सरकारको पूर्वशाखा अधिकृत(द्धितीय श्रेणी) समेत हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शंकरको मृत शरीर दान गरिएको छ । उनको मृत्यअघिको इच्छा मुताविक प्रतिष्ठानलाई शरीर दान गरिएको भतिज गोपाल शंकरले  बताएका छन् । धरान –८ निवासी शंकर दीर्घरोगबाट

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कामतलाई सम्मानसँगै भवन उद्घाटन

    विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ । वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत थिए । इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए । त्यस्तै सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तल

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुललाई ६ लाख ५१ हजार दिने दानबीर नरनाथ–नेत्रकुमारी

    धरान/  नेपाल सरकारको उद्योग  वाणिज्य तथा आपूर्ति पूर्व सचिव तथा बर्तमान बेलायतका लागि नेपाली राजदुत चन्द्र  घिमिरेका माता पिताले धरान १२ स्थित पब्लिक हाईस्कुललाई ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । घिमिरेका माता पिता धरान–१० मुनाल चौक निवासी नरनाथ घिमिरे र नेत्रकुमारी घिमिरेले छात्रवृत्ति अक्षयकोषका लागि ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । उक्त अक्षयकोषद्धारा गरिब जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्रबृति प्रदान गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि कार्कीले कोशी पत्रलाई बताए।उनले भने,‘यो अक्षयकोष स्कुललाई दानबीर घिमिरे परिवार

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 840 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कम्युनिष्ट पार्टी:विश्व पुँजीवादको प्रभाव र नेपाल

    बिषय प्रवेशःमार्क्स,एङ्गेल्स,लेनिन ,स्टालिन,माओ र पुरानो पुँजीवाद  बिचारधारा कालिन जस्ताको तस्तै लागू हुनु पर्छ भन्ने छैन।किनकी विश्व दुनियाँ गतिशील छ। पदार्थ गतिशील छ। चेतना गतिशील छ। तर कुन सिद्दान्तको जगमा रहेर त्यसको सृजनात्मक प्रयोग गर्ने हो भन्ने कुरा प्रधान हुन्छ।यदपी मार्क्सवाद गतिशील बिज्ञान हो। गतिशील बिज्ञान नै नमान्ने हो भने पुजीँवाद बिचारधाराका दलहरु भन्दा कम्युनिष्ट पार्टीहरु के भिन्न हुन सक्छ ? अहिले बिश्व तीन दार्शनिक कार्ल मार्क्स,अल्बर्ट आइन्स्टाईन र हेगेलको दर्शनबाट संचालित छ।नेपालको सन्दर्भमा सिद्दान्तः मैले बुझेको मार्क्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 1,180 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखौं लुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा

    लखाैलुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा रहेछ। रू.२०/- पार्किङ शुल्क भनेर राखेको मोटरसाईकलको रू.८०/- तिरेर निस्किए बिलको चलन पनि छैन,  किन भनेको धेरैबेर बसेकोले भन्यो मेरो रहरले बसेको होर प्लेन डिले हुँनु - आज बुध्द एअरको २:५५ को प्लेन ५:१० मा उड्यो-हाम्रो दोस होर भन्दा ठेकेदारलाई भन्नू भनेर जवाफ दियो मैले ६०/- रूपैयाका लागि रात पर्न लागेकाले ठेकेदार खोजिरहिन तर प्रबृती नियत राम्रो देखिन । स्राेत सामाजिक संजाल बाट:

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 1,259 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थारू चलचित्र सांस्कृतिक संघ सुनसरीको अध्यक्षमा विनोद

    सुनसरी/ थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् ।  कार्यसमितिको सचिव अभिराम चौधरी,  सह-सचिव सरोज चौधरी कोषाध्यक्ष सीतवसन्त चौधरी र सह-कोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी,  र पूष्पलाल चौधरी चयन भएका छन् ।  कार्यसम

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरपालिका मेयर विहीन

    धरान । धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएपछि उपमहानगरपालिका मेयर विहीन भएको छ ।धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो । मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 1,430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट सिन्धुलीका बाढीपीडतको लागि नयाँ कपडा

    धरान/ असोज ११ गतेदेखि अविरल रुपमा आएकाे बर्षाका कारण प्राकृतिक विपदमा परेकाहरुको पीडामा मल्हम पट्टी गर्नको लागि सुनसरीमा कपडा सिलाएर व्यवसायी गरी जीविकोपार्जन गर्नेहरुले बाढी पीडितहरुको लागि नयाँ कपडा प्रदान गरेका छन् ।  सुनसरी उद्योग बाणिज्य संघ धरान मार्फत कपडा तथा सिलाई संघका पदाधिकारीले दुई सय थान लगाउने नयाँ कपडा सिन्धुली जिल्लाका बाढी पीडितहरुको लागि सिलाई तथा कटाइए व्यवसायी संघका कोशी प्रदेश अध्यक्ष हरि पोख्रेल सहित जिल्लाका पदाधिकारीहरुले सुवासंघ अध्यक्ष विजय श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त कपडा धरानमा रहेका व्यवसायीहरुले स्वस्फुर्त रुपमा संकलन गरेर बाढी पीडितहरुको ल

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वर्तमान सरकार ढल्दैन : कोइराला

    विराटनगर/  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्य अनुरुप कार्य भने गर्न नसकेको टिप्पणी गरे । ‘यो सरकार ढल्दैन चल्छ । तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 243 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved