धरानबाट सिन्धुलीका बाढीपीडतको लागि नयाँ कपडा

  • कार्तिक ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ असोज ११ गतेदेखि अविरल रुपमा आएकाे बर्षाका कारण प्राकृतिक विपदमा परेकाहरुको पीडामा मल्हम पट्टी गर्नको लागि सुनसरीमा कपडा सिलाएर व्यवसायी गरी जीविकोपार्जन गर्नेहरुले बाढी पीडितहरुको लागि नयाँ कपडा प्रदान गरेका छन् । 

सुनसरी उद्योग बाणिज्य संघ धरान मार्फत कपडा तथा सिलाई संघका पदाधिकारीले दुई सय थान लगाउने नयाँ कपडा सिन्धुली जिल्लाका बाढी पीडितहरुको लागि सिलाई तथा कटाइए व्यवसायी संघका कोशी प्रदेश अध्यक्ष हरि पोख्रेल सहित जिल्लाका पदाधिकारीहरुले सुवासंघ अध्यक्ष विजय श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

उक्त कपडा धरानमा रहेका व्यवसायीहरुले स्वस्फुर्त रुपमा संकलन गरेर बाढी पीडितहरुको लागि सहयोग प्रदान गरेका हुन् ।

कपडा नेपाल कपडा तथा सिलाई व्यवसाय संघ सुनसरी तथा जिल्ला संघ (डिमेघा) मकवानपुरको सहकार्यमा वितरण गरिने ।

नेपाल कपडा सिलाई संघका केन्द्रीय उपाध्यक्ष फिराेज अलीले बताए।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved