राजनीति

    Showing 381-390 of 1,609 items.
  • एमाले सुनसरीको आठौं अधिवेशन : धरानबाट उपाध्यक्षको लागि साझा उम्मेद्धवार मीन कुमार सुब्वा

    धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उपाध्यक्ष पदको लागि सिंगो धरानको प्रतिनिधित्व गर्दै साझा उम्मेद्धवार उठाउने भएको छ । भुगोल र क्षेत्रगत हिसावले धरानले उक्तm पदमा उम्मेवारी पाउनु पर्ने भन्दै नेकपा एमाले धरानले साझा उम्मेद्धवार मीन कुमार शुव्वालाई अघि सार्ने भएको हो । धरानका एक एमाले नेताले भने,“धरानले उपाध्यक्ष पदको लागि मीन कुमार सुव्वालाई साझा उम्मेद्धवारको रुपमा अघि सार्ने संभावना छ,सिंगो धरानलाई प्रतिनिधित्व गर्दै सार्दैछौ र धरानको प्रतिनिधित्व नेतृत्व तहमा हुने छ।” शुव्वा नेकपा एमाले सुनसरी सचिवालय सदस्य हुन। उनले सुनसरी १ निर्वाचन क्षेत्र समन्वय कमिटीको

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी एमालेको आठौं अधिवेशन नेतृत्वको लागि आँकाक्षी धेरै,

    धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ८ औं जिल्लाअधिवेशनबाट नेतृत्व लिनको लागि नेताहरुको दौडधुप पनि बढेको छ ।  जेष्ठ ५, ६ र ७गते इटहरीमा हुने भएसँगै अधिवेशनमा नेतृत्वका लागिआकाँक्षीहरु नेताहरुको दौडधुप वढेको हो । जिल्लाअधिवेशनको चहलपहलसँगै आगामी कार्यकालकालागि नेतृत्व लिन नेताहरुले आकाक्षा देखाउँदैं आएका छन् । सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्ने भनिएपनि निर्वाचनको सम्भवाना बढी भएको स्थानीय नेताहरु बताउँछन् । नेतृत्वलिन स्थानीय नेताहरु केन्द्रीय नेताको आर्शिवादका लागि धाउनसमेत सुरु गरि सकेका छन् । अध्यक्षका लागि हालउपाध्यक्ष रहनु भएका निलम खन

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारको हितमा १ करोडको अक्षयकोष स्थापना

    विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । उनका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वस्वास्थ्यमन्त्री निर्मला अशोक राईको पार्टीमा

    मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्रदेशकीपूर्वस्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले भर्खरै गठित अशोक राई नेतृत्वको पार्टीलाई रोजिकी छिन् । राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकीहुन् । जसपा नेपालविभाजित भएपछि उक्त दलबाट निर्वाचितजनप्रतिनिधिलाई दल रोज्न निर्वाचनआयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थितप्रदेश निर्वाचनकार्यालयमागई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकीहुन् । लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशीप्रदेशसभामाजसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्व

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुकुम्बासीलाई वन र संरक्षित क्षेत्रको जग्गा नदिन सर्वोच्चको परमादेश

    काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम्बासी र अव्यवस्थितबसोबासीलाई वन क्षेत्रको जग्गा बाँड्न रोक लगाएको छ। प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपनाप्रधानमल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिकइजलासले गत माघ ३ गते वनजंगललगायतका संरक्षित क्षेत्रको अतिक्रमणले वैधता पाउने गरी सुकुम्बासीलाई जग्गा नबाँड्न सरकारलाई परमादेश दिएको हो। हालै आएको पूर्ण पाठमा २०४६ सालयतामात्रै सुकुम्बासी समस्या समाधानकानाममादर्जनौं आयोग बनेको र तीआयोगले वनजंगललगायत संरक्षित क्षेत्रकाजग्गा सुकुम्बासी र अव्यवस्थितबसोबासीकानाममा बाँडिएको तथ्य सरकारी अध्

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगवान नाममा रहेको जग्गा हडप्ने चलखेल

    धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यतिmको नाममा ल्याउनको लागि चलखेल भएको पाइएको छ । मन्दिरको नाममा रहेको उक्त जग्गा व्यतिmको नाममा ल्याउने चलखेल भएको चलखेल भएको श्री नरसिंह भगवान संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले जानकारी वताए । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएका थिए । व्यक्तिले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरे

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 821 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ मोरङको अध्यक्षमा पुनः भीष्मा

    मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ )मोरङको आठौं अधिवेशनबाट अध्यक्षमा भीष्मा रेग्मी निर्वाचित भएकी छन्। सर्वसम्मत बनेको कमिटीको उपाध्यक्षमा उषा झा ठाकूर र गुणावती धामी, सचिवमा रीता न्यौपाने, उपसचिवमा झूमा पोख्रेल र कोषाध्यक्षमा निर्मला राई चुनिएका छन्। त्यसैगरी सदस्यहरुमा प्रेमकला ढुङ्‌गाना, ललिता कार्की, निर्मला राई,सीता मुखिया, राजवतीदेवी राजवंशी, जुना खड्‌का, शान्ता लिम्बू,सुनिता सिटौला, बसुन्धारा न्यौपाने, सीता पौडेल,सरस्वती राई,रचना अधिकारी, उषादेवी पासवान , प्रमिता देवान,चन्द्रमाया राई र अनिता खड्‌का चुनिएका छन्। त्यसैगरी विना राई, गंगा श्रे

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकार : आज मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

    मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् तर नेपाली काँग्रेसले भने वहिस्कार गर्ने भएको छ  । वैशाख २७गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीकार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचनादर्ता गराइसकेका छन् । मुख्यमन्त्रीक

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 240 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव

    धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ । पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई प

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

    मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दल नेता हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार दिउँसो कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। आफूले मुख्यमन्त्री पदमा दाबी पेस गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुख खापुङ्गले जानकारी दिए। ‘उहाँलाई मुख्यमन्त्री नियुक्त गरेको छु, १५ मिनेटपछि नियुक्ति पत्र लिन आउनुहोला,’ उनले भने, ‘शपथ पनि आजै हुन्छ।’ कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको हस्ताक्षरसहित बिहीबार बिहान मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा हस्ताक

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved