समाचार

    Showing 9,581-9,590 of 10,057 items.
  • इटहरीको बजेट १ अर्ब ७८ करोड नगर वस सञ्चालन देखि , स्मार्ट पार्किङ सम्मको योजना

    इटहरी । उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि १ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि १ अर्ब ७८ करोड बजेट बिनियोजन गरेकि हुन । उपमहानगरको सातौ नगरसभाबाट उपमेयर गौतमले इटहरी बिकासकालागि सो बजेट पेश गरेकि हुन । उपमहानगरको सातौ नगरसभाले ३२ वटा शिर्षकमा खर्च हुने गरी रू १ अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको हो । आगामि वर्षलाइ खर्च हुने गरी बिनियोजन भएको बजेट अन्तरगत इटहरीको मुख्य चौकको नाम परिवर्तन देखि स्मार्ट पार्किङ , नगर वस सञ्चालन , सामाजिक सुरक्षा , शिक्षा स्वास्थ्य , यातायात सडक , सामाजिक सुसाशन लगायतका महत्वपु

    • प्रकाशित मितिः असार १०, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अनुमानित बजेट १ अर्ब ७२ करोड पेश

    धरान । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको उपस्थितिमा बुधबार धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । धरान उपहानगरपालिकाको ७ औं नगरसभा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामि आथिर्क वर्षको लागि शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर भन्ने धरानको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि निती तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन् । प्रस्तुत बजेट अनुसार आन्तरिक आय तर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैया रहेको छ भने संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समा

    • प्रकाशित मितिः असार १०, २०७७
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घटना मोडन खोजेको भन्दै धरानमा खबरदारी सभा

     धरान । जातीय विभेदकै कारण पश्चिम रुकुममा भएको ६ जनाको मृत्यु हुने गरि भएको नरसंहारको घटनालाई प्रमाणको आधारमा अन्यत्रै मोड्न लागिएको भन्दै धरानका दलित अधिकारकर्मीहरुले सिटि जुलुस सहित खबरदारी सभा गरेका छन् । रुकुम पश्चिमको घटनाका दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै घटना भए देखि नै संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्दै आएको छ । बुधबार धरान स्थित भानुचौंकमा खबरदारी सभा गर्दै पोष्र्टमार्टमको रिपोर्टमा पिडक पक्षलाई जोगाउने खेल भएको भन्दै सरकारलाई कारवाहीका लागि विचलन नहुँदा खबरदारी गरिएको छ । विभिन्न प्रतिवेदनले जातीय विभेदकै कारण हत्या भएको पुष्टि गरिए पनि घटनालाई कृत्रिम रुप दिदै

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाको निति तथा कार्यक्रममा खानेपानि संस्थानलाई बोर्डमा गाभ्ने देखि राजस्व छुट सम्म

     धरान/ धरान उपमहानगरपालिकाले कोभिड १९ ले धरानको व्यापार, ब्यबसाय सहित स्थानिय लाई पारेको असर र प्रभावलाइ राहत हुने आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम लाई प्राथमिकता दिएको छ । प्रमुख अतिथी प्रदेश सभाका सभामुख प्रदिप कुमार भन्डारी रहेका थिए । उपमहानगरपालिकाको सातौं नगरसभा मा उपमेयर मन्जु भन्डारी सुबेदिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन । उपमेयर भण्डारीले धरान उपमहानगरपालिकाको वार्षीक निति तथा कार्यक्रम प्रस्तुत गर्दै खानेपानि संस्थान धरान शाखाका कर्मचारीहरु मध्ये बोर्डमा आउन चहानेहरुलाई यहीँ असार मसान्त सम्ममा बोर्डमा हाजिर गराई बाँकी रहेका दुबै संरचनालाई एकीकरण गरि यही

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,135 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

    आज थप ६२९ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ११०जना महिला र ५१९ जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।  नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार १०, २०७७
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंगली जनावरको सिंग, प्वाख सहित ३ जना पक्राउ

    धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निजी विद्यालयले लकडाउन समयको शुल्क उठाए आन्दोलन गर्ने अखिलको चेतावनी

    धरान । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न बहानामा शुल्क लिइएको पाइए कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियस जिल्ला कमिटी सुनसरीले चेतावनी दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अखिलले एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुने गरि विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्दै निजी विद्यालयले शुल्क लिएको पाइए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जनाएको छ । अखिल सुनसरी जिल्ला संयोजक जिबि गजल र सह संयोजक बुद्रोस लिम्बुद्वारा संयुक्त जारी विज्ञप्तीमा निजी क्षेत्रबाट सञ्चालित विद्

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको बाटो खुल्यो

    धरान । वडासमितीमा जाने बजेटको सिलिङ पारित भए पछि धरान उपमहानगरपालिकाको नगरसभाको बाटो खुलेको छ । नगरसभाको अन्तिम तयारीका लागि मंगलबार बसेको बैठक नेकपा निकट वडाअध्यक्षहरुले बहिष्कार गरे पछि नगरसभा अन्यौलमा परेको थियो । मंगलबारको बैठकमा भएको घटना प्रति मेयर तिलक राईले आत्माआलोचना गरे पछि बुधबार बिहान पुनः बसेको कार्यपालिका बैठकले निति तथा कार्यक्रम पारित गरे पछि आज बस्ने नगरसभाको लागि बाटो खुलेको हो । धरान उपमहानगरपालिकाको नगरसभा दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडीटरियम हलमा हुने भएको छ । बजेटको स्रोत अनुमान समितीले पेश गरेको सुत्रमा आधारित बजेट पास भएर नगरसभामा लैजान पारित भ

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको हिजोको घटना प्रति मेयरले मागे माफि , नगर सभाको स्थान एकाएक परिवर्तन

    धरान / धरान उमहानगरपालिकको नगर सभा तयारीको लागि हिजो बसेको कार्यपालिका बैठकमा काङग्रेस निकट वडा सदस्यहरुले अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कार्यपालिका बैठक भाडिएको थियो । उक्त घटना प्रति मेयर तिलक राईले क्षमा मागेका छन् । आज बसेको कार्यपालिका बैठकको सुरुवातमै मेयर राईले सम्बोधनको क्रममा माफि मागे पछि बैठकले निरन्तरता पाएको हो । कार्यपालिका जस्तो मर्यादित ठाउँमा काङग्रेस निकट वडाध्यक्षहरु अभद्र व्यवहार पर्दशन गर्दा मेयर राईले रुलिङ गर्नु पर्नेमा मौन सर्मथन गरेको नेकपा निकट वडाध्यक्षहरुले आरोप लगाएका थिए । यस अघि नगरभाको लगि उद्योग बाणिज्य संघको हल तोकिएपनि हिज

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाईंको उपस्थिति अनुशरणयोग्य

     पथरी असार १०। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० अवस्थित केबी मेमोरियल बोर्डिङ नजिकै रहेको वर्ष ६४ का चक्रबहादुर खड्काको गत असार ८ गते साइकल–मोटरबाइक  सडक दुर्घटनाका कारण निधन भयो । पोष्टमार्टमको काम सकेर उहाँको दाहसंस्कार ९ गते बिहान स्थानीय डाँस खोला घाटमा भयो । २ वर्षअघि श्रीमती गुमाएका ६ छोरीका धनी दिवंगत खड्काको अन्त्येष्टि कर्मलाई कसरी सम्पन्न गर्ने रु समाजमा चियोचर्चो बढ्न थाल्यो । दाजुभाइहरू नै चाहिन्छ काजकीरियाका लागि भनेर तर्क–कुतर्कहरू यहाँ उठे । कसैले दाजुभाइ झिकाउनुपर्छ भने भनि कसैले आसाममा बसोबास गर्ने दाजुभाइलाई काजकीरियाको भागी बनाउनुपर्छ भन्ने तर्क अ

    • प्रकाशित मितिः असार १०, २०७७
    • 823 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved