समाचार

    Showing 9,341-9,350 of 10,053 items.
  • पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा धनकुटामा बृक्षरोपण गरिने

    धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ । नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 680 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ का विकास योजनामा भ्रष्टाचार र कमिसन रोक्न सांसदको माग

    विराटनगर । प्रदेश १ का सांसदले प्रदेश सरकारका योजना कार्यान्वयन गराउने कार्यालयले काम गरिदिए वापत ६ देखि १५ प्रतिशतसम्म कमिसने लिने गरेको भन्दै रोक्न सरकारको ध्यानाकार्षण गरेका छन् । नेकपाका सांसद रामकुमार राईले आइतबार प्रदेशसभा बैठकको शुन्य समयमा प्रदेश १ सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता भनेपनि खोटाङमा सिंचाई प्रमुख रु. ९ लाख घूससहित पक्राउ परेको बताउँदै भने,“धेरै कार्यालयले ५ देखि १५ प्रतिशतसम्म कमिसन माग्ने गरेका छन् । माथि बुझाउने भनेर पक्राउ परेकाले माथि बुझाउनु पर्छ भन्ने गर्छन । यो गम्भीर विषय हो । सरकारको बदनाम गराउन खोजेको हो कि के हो ?” सरकारले भ्रष्टाचारीलाई मानहानी

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएका मोबाईल फर्काउन सकृय ईटहरी प्रहरी

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले सिडिआर शाखा स्थापना गरेदेखि हाल सम्म ७२,१८,६२० (बहत्तर लाख अठार हजार आठ सय साठी) रूपैया बराबरको मोबाइल फेला पारीसकेको छ । करीब ३ सय थान मोबाइल फेला पारी प्रहरीले सम्बन्धित धनिहरूलाइ बुझाइसकेको छ । इटहरीमा बिभिन्न ब्राण्डका मोबाइलहरू हराउने एवम चोरी हुने घटना बढन थालेपछि सर्वसाधारणको गुनासो र उजुरीलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल देखि सिडिआर शाखाको स्थापना गरी कार्यान्यवनमा ल्याएको थियो । प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाइ बुझाइसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 917 पटक पढिएको
    • "तेजबहादुर बन"
  • भारतीय भन्सार एजेन्टले जोगबनी नाकामा आयात निर्यातको काम रोक्ने

    विराटनगर । भारतीय भन्सार एजेन्टहरुले जोगबनी नाकामा नौ दिनसम्म काम कारवाही ठप्प गर्ने घोषणा गरेका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले २२ तारिख यही बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्पा पार्ने घोषणा गरेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बैठकले कारोना महामारीबीच काम गर्न स्वस्थ्यका हिसाबले समेत जोखिमपूर्ण भएको निर्णय गरको हो । बैठकमा के गर्ने

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,163 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यांकी निर्माणको नाममा शहीद स्मृति पार्कको लाखौंको संरचना भत्काइयो

    बराहक्षेत्र । खानेपानी ट्यांकी निर्माणको नाममा शहीद स्मृति शान्ति पार्कले लगानी गरेको लाखौंको संरचना भत्काइएको छ । केन्द्रीय सरकारको लाखौंको लगानीमा निर्माण भएको कम्पाउण्ड वाल र साविक गाउँ विकास समितिले विनियोजन गरेको वार्षिक बजेटबाट निर्माण गरिएको संरचना भत्काइ खानेपानी ट्यांकी निर्माण गर्न थालिएको छ । सुनसरीको वराहक्षेत्र १ स्थित लालबस्तीमा निर्माणाधीन शहीद स्मृति शान्ति पार्क अतिक्रमण गरी स्थानीय तोरिबारी खानेपानी संस्थाले ट्यांकी निर्माण थालेको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि लगानी हुँदै आएको सरकारी रकम वालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । तत्कालीन माओवादीले विकास गरे

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,099 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गल्फ मैदान लाई ब्यबस्थित बनाउन गल्फ क्लबलाइ ट्याक्टर प्रदान

     धरान । देशकै उत्कृष्ट गल्फ खेल मैदानको रुपमा रहेको धरानको निर्वाणा कन्ट्री क्लबको खेल मैदानलाइ सम्याउन तथा मर्मत सम्हारको लागि ट्रयाक्टर प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि धरान गल्फ क्लबलाइ धरान उपमहानगरपालिकाका मेयर तिलक राइले क्लबका अध्यक्ष टीका लिम्बूलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । ट्याक्टर खरिदका लागि धरान उपमहानगरपालिका, क्लबका सदस्यहरु र कबिन ईन्टरनेश्नल प्रा।लि। बिराटनगरले सहयोग गरेका थिए । धरान उपमहानगरपालिकाले दिएको नगद ५ लाख सहित गल्फ क्लबका सदस्यहरु बाट संकलन भएको ४ लाख ५० हजार बाट ट्याक्टर खरिद गरिएको हो । ट्याक्टर को मूल्य १२ लाख रुपैया रहे पनि कबिन ईन

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिको रजिस्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा. डा.मोहन चन्द्र रेग्मी

    धरान । लामो समय देखि रिक्त रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा। डा।मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठान भित्रै बाट पहिलो पटक रजिस्ट्रार नियुक्ती गरिएको हो । प्रा। डा।रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेको थियो । डा। रेग्मी प्रतिष्ठान का उपकुलपती प्रा।डा।ज्ञानेन्द्र गिरीका नजिकका मानिन्छन । त्यसैले पनि गिरिले उनको नाम सिफरिश गरेको बुझिएको छ । डा।रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् ।

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रको साकेला पार्क निर्माण तथा व्यवस्थापन समितिमा दिनेश राईको नेतृत्व

    चतरा /  बराहक्षेत्र स्थित किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान (पार्क) को निर्माण तथा व्यस्थापन समितिको दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । समितिका निवर्तमान अध्यक्ष मनजित राईले पहिलो कार्यकाल समितिको विधिवत रूपमा समिति भंग भएको घोषणा गरेका थिए । समितिमा उपाध्यक्ष सुवधन राई, सचिव विश्व थुलुङ राई, सहसचिव पुष्पा राई, कोषाध्यक्ष जानुका राई चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । वराहक्षेत्र ऐतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा ज

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 2,089 पटक पढिएको
    • "हिमाल राई"
  • पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / शनिबार थप ५७  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित मुक्ति आन्दोलनले बुझ्न नसकेको नवराज बिक रुकुम नरसंहार घटना

    १) रुकुम नरसंहार घटना दक्षिण अफ्रिकाको सार्पभिल्लेमा करिब सत्तरी जना कालो बर्ण संवत् नागरिक विभेद विरुद्धको आन्दोलनमा मारिएका थिए जुन दिनको सम्झनामा मार्च २१ विभेद विरुद्ध स्वतन्त्रको दिनका रूपमा मानिदै आएको छ । जसलाई नेपालमा पनि दलित समुदायले विभिन्न किसिमका कार्यक्रम गर्दै सकेसम्म यो दिनलाई आन्दोलन र उल्लासका रूपमा मनाउने गरेका छन ।सार्पभिल्लेकै प्रकृतिको घटना करिब ७० बर्ष पछी नेपालमा पनि घटेको छ । जातीय विभेदका कारण जाजरकोटबाट अन्तरजातीय विवाह गर्न गएका युवाहरूलाई रुकुम (पश्चिम) चौरजहारीमा दुलाहाको रूपमा खडा भएका नवराज वि. क. लगायत छ जनालाई पाशविक ढंगले जातीय नरसंहारकारी घटना घटाए जुन घटन

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 2,362 पटक पढिएको
    • "दलमर्दन कामी "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved