समाचार

    Showing 8,431-8,440 of 10,050 items.
  • सभाभुख भण्डारीद्धारा शुभकामना सन्देश जारी

    धरान । प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गरेका छन् । नेपालीहरुले बर्षभरी मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको हाम्रो विशिष्ठ एवंम् मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउदै अनुपम सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जगाउने गरेको भन्दै उनले नजिकिएको बडादशैको अवशरमा प्रदेशबासी समक्ष स

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिना पछि धरान उपमहानगरपालिकाको बैठक सम्पन्न, खानेपानी संस्थानलाइ कार्तिक २६ गते बोर्डमा मर्ज गर्ने निर्णय

    धरान । लामो समय देखि को बिबादित खानेपानी बोर्डको समस्या समाधान तर्फ धरान उपमहानगरपालिका उन्मुख रहेको छ । विभिन्न बहानामा अवरुद्ध हुँदै आएको खानेपानी बोर्डको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक टुंगोमा पुगेको छ । करिब २ महिना पछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । लामो समय देखि बिबादित बनेको संस्थानको सम्पती तथा दायित्व बोर्डमा औपचारिकरुपमा नै कार्तिक २६ गते संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको छ । पटक पटक संस्थानलाई बोर्डमा मर्ज गर्ने निर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

    धरान । चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक्तिहरु परिचालन गरेको जनाएको छ । चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित पार्न प्रहरी उपरिक्षक १, प्रहरी नायब उपरिक्षक ३ र प्रहरी निरिक्षक ११ जना गरि जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबायल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोशाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरुको सुरक्षा रिजर्भ टोलि, सचेतना कार्यक्रम समेत गरिने जनाएको छ । जिल्लाको सुरक्षाको दृष्टिले संवेदनशिल रहेको ठहर गर्दै विशेष सुरक्षा योजना निती तयार गरिएको जनाएको छ । त्यसै गरि अनु

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवाखालबाट इटहरीका ९ जना पक्राउ

    धरान । चाडबाड नजिकिए सँगै जुवातास खेल्ने खालबाट प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका ८ स्थित रत्न अधिकारीको घरबाट तास खेल्दै गरेको अवश्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तास खेल्दै गरेको अवश्थामा २० हजार तिन सय असी रुपैया नगद सहित ३ बुक तास पक्राउ गरेको हो । घरधनी अधिकारी सहित हरेम्ब भट्टराई, शेखर चौधरी, महेश बराल, डिक बहादुर कार्की, रामनाथ हरिजन, भिम भुजेल, राम बहादुर कार्की र रंगनाथ रिजाल रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिक म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।      

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको कहर, छैन दशैँको रहर

    इलाम / बारीमा पाक्ने बाली, वर्ष पछि सुकिलो हुँदै गरेको बाटो होस या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशै आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिदैन । गाउँ गाउँमा छाउने उमंगले दशै आएको थाहा हुन्छ । त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशै अयो । खुलेको आकाश, चाडबाडको मौसम र दशैमा गुञ्जिने मालश्री धुनले दँशैको उमङ्ग थप्छ । बैशाख–जेठदेखिको मनसुनी बर्षा असोज लागेसँगै अन्त्य हुन्छ र खुलेको प्रकृतिले दँशैको संकेत गर्छ । नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रति

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 870 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • पछिल्लो २४ घण्टामा धरान र विराटनगरमा दश संक्रमितको मृत्यु

    विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगर र धरानमा दश जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ७ र धरानमा ३ जनाको मृत्यु भएको हो । कोसीसहित विराटनगरका विभिन्न कोभिड अस्पतालहरुमा उपचार गराइरहेका ५ महिला र २ पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होममा एक, न्युरो अस्पतालमा एक, विराट मेडिकल कलेजमा एक र नोबेल मेडिकल कलेजमा अर्का एकजनाको मृत्यु भएको हो । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसी कोभिड उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछ

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,043 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सगरमाथा हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा, रोकियो काम

    इलाम / सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । स्थानीयको अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 758 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सुनसान छ जोगबनी बजार, छैनन् नेपाली ग्राहक

    विराटनगर । विगत वर्षमा दसैंका बेला भारतीय बजार जोगबनीमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । किनमेलका लागि नेपालहरुको रोजाईको बजार मानिने जोगबनीमा मानिसको भिंड थेगिनसक्नुको हुन्थ्यो । नेपाली ग्राहककै भरमा व्यापार चलाएका भारतीय बजार जोगबनीको यो पटकको हवस्था भने कहालीलाग्दो छ । बजार र पसल खुलेका छन । बिक्रेता ग्राहक कुरेर पनि बस्छन् । तर, किनमेल गर्न आउने ग्राहक चैं छँदै छैनन् । नेपाल–भारत सीमामा १, २ र ३ नम्बर ढाट लगाइएको छ । पारिबाट अहिले पनि फाट्फुट्न नेपालीहरु आउने क्रम चलिहरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले २४ घण्टा नै निगरानी बढाएका छन । सीमापार व्यापार पूर्णत प्रभावित बनेको बेला नेप

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,106 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • इलाममा ५० वटा माछापोखरी निर्माण हुने

    इलाम /  इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा माछापोखरि निर्माण हुने भएको छ । व्यावसायिक माछापालन कार्यक्रम अनुदान अन्र्तगत इलाम नगरपालिका ११ वटा वडामा सञ्चालन हुनेछन । इनपाको वडा नं. ७ बाहेक अन्य बाँकी वडाहरुमा ५० वटा माछापोखरी निर्माणहुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहाले बताए । एउटा माछा पोखरिमा ४० हजारका दरले अनुदान सहयोग दिइने छ । पोखरि निर्माण गर्दा १६ मिटर लम्वाइ ८ मिटर चौडाइ भएको माछापोखरी निर्माण हुनुपर्ने छ । व्यावसायिक रुपमा माछापालन गर्ने किसानका लागि विभिन्न समूह, फर्म र कृषकलाई सहयोग पुगोस भनेर उपलब्ध गराईएको छ । नगर पालिकाले ५० जना कृषकहरुको नाम छनौट गरेको

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 854 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा

    धनकुटा/ चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सुचना जारी गर्दै दशै, तिहार, छैठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपिठहरुमा विगत वर्षहरु जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताईएको छ । स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐन अनुसार

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 781 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved