जुवाखालबाट इटहरीका ९ जना पक्राउ

  • कार्तिक ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चाडबाड नजिकिए सँगै जुवातास खेल्ने खालबाट प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका ८ स्थित रत्न अधिकारीको घरबाट तास खेल्दै गरेको अवश्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
तास खेल्दै गरेको अवश्थामा २० हजार तिन सय असी रुपैया नगद सहित ३ बुक तास पक्राउ गरेको हो ।

घरधनी अधिकारी सहित हरेम्ब भट्टराई, शेखर चौधरी, महेश बराल, डिक बहादुर कार्की, रामनाथ हरिजन, भिम भुजेल, राम बहादुर कार्की र रंगनाथ रिजाल रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिक म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved