सभाभुख भण्डारीद्धारा शुभकामना सन्देश जारी

  • कार्तिक ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गरेका छन् ।

नेपालीहरुले बर्षभरी मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको हाम्रो विशिष्ठ एवंम् मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउदै अनुपम सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जगाउने गरेको भन्दै उनले नजिकिएको बडादशैको अवशरमा प्रदेशबासी समक्ष सुभेच्छापनि ब्यक्त गरेका छन् ।

उनले महाहारीको समयमा सरकारद्धारा तोकिए अनुसार चाडबाड बनाउन र आफु सुरक्षित रहन आग्रहपनि गरेका छन् ।

sabamukh copy

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved