धरान/ प्रदेश नं १का मुख्य मन्त्री शेरधन राईले उदयपुरको बेलका नगरपालिकामा खसी बोका संकलन केन्द्र सहित ९ वटा सरकारी कार्यलयको भवन उद्घाटन गरेका छन् । मुख्य मन्त्री राईले आज वडा नं ८ मा रहेको झोलुङे पुल , वडा नं ५ र ४ को कार्यलय ,वडा ४मा रहेको कोभिड अस्पताल , वडा नं६को सम्पर्क कार्यलय, रामपुर बजारमा रहेको सिटिहल ,महिला सुरक्षा आवास केन्द्र , अदिवासी जनजाति भवन लगायतका कार्यलयको भवन उद्घाटन गरेका हुन् ।
धनकुटा÷ छथर गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अपाङ्गता दिवसको अवसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट एक÷एक जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्योगी, दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो । सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं. १ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहेका छन् । गाउँपालिकाका अ
इलाम । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकीय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि चाँधि झै टल्किने सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै
इटहरी । लामो समयको कोरोना कहरले बन्द रहेका विद्यालय खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिए पनि सुनसरीमा नौ महिना देखि बन्द रहेको निजि तथा सामुदायिक बिद्यालयहरू आइतबारबाट सुचारू भएका छन । सम्बन्धित स्थानीयतहहरूले सुरक्षा मापदण्ड अपनाउँदै २ सिफ्टमा बिद्यालय सञ्चालन गर्न अनुमति दिएसंगै सुनसरीमा बिद्यालयहरू सुचारू भएका हुन । कोरोना भाइरस संक्रमणको कारण बिगत ९ महिना देखि बन्द रहेको बिद्यालयहरू सुचारू भएपनि बिद्यार्थीहरूको संख्या अति नै न्युन रहेको छ । सुनसरीको इटहरी स्थित पिस जोन बोडिङ, नोबेल एकेडेमि, जनता उच्च मावी, जनसहयोग उच्च मावी, जब्दी मावि लगायतका निजि एवम सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहर
धरान । अल्पमतका मेयर र बहुमतको उपमेयर सहित कार्यपालिका सदस्यहरु बिच हुने आन्तरिक द्वन्दले धरान उपमहानगरपालिकाको बजेटनै प्रभावित भएको छ । एका तिर असार २८ गते नगरसभाले पारित गरेको निति तथा कार्यक्रम अहिले सम्म प्रमाणित हुन सकेको छैन् भने अर्को तिर नयाँ योजनाहरु नै कार्यान्यवनमा आउन सकेको छैन् । निति तथा कार्यक्रम कार्यान्यवनमा ढिलाई हुँदा धरानको पहिलो चौमासिक खर्च निराशाजनक रहेको छ । पहिलो चौमासिक सकिदा धरान उपमहानगरपालिकाले कुल बजेटको १६ दशमलव ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विभाजन गरिएको चौमासिक अनुसार पहिलो चौमासिकमा ३३ प्रतिशत खर्च हुनुपर्ने हो । तर चालु वर्षको पहिलो चौमासिक खर्च कुल
विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले भारततर्फ तस्करी गर्न लागेको एक ट्याक्टर मटर बरामद गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्याक्टर मटर बरामद भएको हो । सशस्त्र प्रहरी कंकालिनी गणले जनाएअनुसार मे१त २५५ नम्बरको ट्याक्टरमा १५३ बोर (प्रति बोरा २५ केजी) सेतो मटर बरामद भएको हो । मटरको मोल रु. ३ लाख ६ हजार र ट्याक्टरको रु. ६ लाख गरी जम्मा ९ लाख ६ हजार बराबरको सामग्री रानी भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको बताइएको छ । केही समययता नेपालबाट भारत तर्फ मटर तस्करी हुने क्रम बढेको छ । &nb
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा&y
धरान। आफ्नै महिला अनुवायी महिला माथि बलात्कार गरेको मुद्धामा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । सोमबार सुनसरी जिल्लाका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरिलाई सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको दर्ताै नगरि सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।
विराटनगर । कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) को शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंतर्फ लगियो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा थप सुविधासहित उपचार गर्न त्यसतर्फ लगिएको उनको निजी सचिवालयले जनाएको छ । अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी विराटनगरस्थित निवासमा होम आईसोलेसनमा थिए । तर, मुटुसम्बन्धी समस्या रहेका अधिकारीको शरीरमा अक्सिजन लेभल घट्न थालेपछि थप उपचारको लागि काठमाडौं लगिएको हो । २०७३ सालमा मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अ
इलाम । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन चियाको नेपाली लोगो दर्ता भए पछि चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भए पछि चिया किसानहरु हर्षित भएका छन् । चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नवित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेस्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । चिया रोपणको लामो समयपछि एकै साथ यी दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका हुन् । विश्वका दुईदेश भारत र अमेरीकामा लोगो दर्ता सम्झौता भई अन्य देश सँगको सम्झौता अघि बढिरहेको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम