समाचार

    Showing 7,191-7,200 of 10,042 items.
  • लकडाउन घोषणा पछि धरानका मेयर आलोचित : ‘राजनितिक दलको माग हो, गरिब जनताको होइन्’

    धरान । केही दिन अघि राजनितिक पार्टीहरुले लकडाउन गर्न लिखित सुझाव दिए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भनेका थिए, ‘अलोकप्रिय भए पनि धरानमा १५ दिन लकडाउन गर्नै पर्ने अवश्था छ, केही दिनको समय दिएर पुर्ण लकडाउन गरिनेछ ।’ सोमबार सर्वदलिय, सर्वपक्षिय छलफलमा राजनितिक दलहरुको सुझाव अनुसार उनले १० दिन लकडाउन गर्ने निर्णय गरे । उनले भने गरे झै अहिले सामाजिक संजालहरुमा उनी अलोकप्रिय भएको टिप्पणी आइरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय गलत रहेको नागरिकहरुले भनिरहेका छन् । सोमबार भएको छलफलमा पुर्ण लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरे पछि नै उनी आलोचित बनेका हुन् । छलफलमा उपस

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 3,747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    सुनसरी/ इटहरीको इतिहासका विभिन्न पक्ष बारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो । इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । ३ सय ३६ पृष्ठको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभ

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा अज्ञात समूहद्वारा ४ वटा गाईको हत्या

    रंगली । मोरङ स्थित रंगेलीका श्री प्रसाद मुखियाको ग्वालीमा बाधेका ४ वटा गाईलाई अज्ञात समुहले हत्या गरिदिएका छन् । रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको उनको ग्वालीमा रहेका ९ वटा गाई मध्ये एक महिनाको अन्तरमा ४ वटाको हत्या भएको हो । उनको ग्वालीको ताला फुटाएर पसेका अज्ञात समुहले गत साउन ९ गते दुइ वटा र साउन ३० गते दुई वटा गाईको हत्या गरिदिएको उनले बताए । पुनः सोमबार ब्याउन लागेको गाईलाई घाइते बनाएको अवश्था छाडिदिएको उनले बताए । वडा कार्यालय नजिकै रहेको नगरपालिकाको जग्गामा बसोबास गर्दै आएका मुखियाले गत वैशाखमा नयाँ टोल स्थित आफ्नै नयाँ जग्गामा ग्वाली बनाएका थिए । वैशाख देखि नयाँ जग्गामा ग्वाली सा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,619 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • प्रदेश नं १ मा दशै अगावै नयाँ सरकार : कांग्रेस

    विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अगाडि नै प्रदेश नं १ मा नयाँ सरकार गठन हुने बताएका छन् । नयाँ सरकार बनाउने गृहकार्य शुरु भईकेको र यो बन्नेमा आफू विश्वस्त भएको कार्कीले बताएका हुन । संसदीय दलको तर्फबाट विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्कीले भने,“ नयाँ सरकार दशैं अगावै बन्नेमा म विश्वस्त छु । कसको सरकार बन्छ भन्दा पनि शेरधन राई नेतृत्वको सरकार ढल्ने छ ।” कार्कीले यही मेसो बुझेरै प्रदेश सरकारले चलिरहेको प्रदेश सभाको बर्खे अधिवेशन हठात रुपमा अन्त्य गरेको बताए । उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यल

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्विन एण्ड ब्रदर्शको आफ्नै भवनमा बजाज शोरुम

    धरान । लामो समय देखि धरानमा बजाजको मोटरसाइकल बिक्रि गर्दै आएको अर्विन एण्ड ब्रदर्श अटोले आफ्नै जग्गामा बजाज शोरुम संचालन गरेको छ । धरान ८ स्थित खहरेखोला छेऊमा जग्गा खरिद गरि ‘भिभाइपी शोरुम’ सञ्चालनमा ल्याएको हो । ११ वर्ष देखि बजाजको मोटरसाइकल शोरुम भाडाको घरमा संचालन गर्दै आएको थियो । भाडाको घरमा चलाइएको शोरुमको आफ्नै जग्गामा शोरुम खोलेको अटोका सञ्चालक अर्विन तामाङले बताए । यस्तै, पूर्वमै ठूलो र अत्याधुनिक पार्टस्, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कुचुक्क परेको ठाउँमा मर्मतसम्भार लगायत पार्टस पनि बिक्रीवितरण गर्दै आएका थियौं, त्यही भएर यहाँ

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशैं अगावै कर्मचारी सिफारिस गर्ने तयारीमा आयोग

    विराटनगर / कोरोनाका कारण स्थगित भएको प्रदेश नम्बर १ लोकसेवा आयोगले पहिलो दुई वटा परिक्षा संचालन गरेको छ । इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहायक स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, बैसाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आपुर्ती फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 830 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • घरेलु रक्सी ‘ब्राण्डिङ’ गर्न अध्ययन प्रतिवेदन तयार

    विराटनगर/ घरेलु रक्सीलाई ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्समले १० जिल्लाका २ सय २९ घरेलु मदिरा उत्पाबदकहरु, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए । सोमबार सामाजिक विकास मन्त्री उषाकला राईलाई समितिका पदाधिकारीले अध्ययन प्रतिवेदन बुझाएका छन् । मन्त्री राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियान चलाएर प्रदेश सरकारको गौरवको योजनाको रुपमा घरेलु रक्सीको ब्रान्डीङमा जोड दिदै आएकी छन् । सामाजिक विकास मन्त्रालयल

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमानस्थलको मुआब्जाको काम सुस्त: स्थानीय आक्रोशित, जग्गा फिर्ता गर्न माग

    मोरङ/ विराटनगर विमानस्थल बिस्तारका क्रममा लिएको जग्गा मुआब्जाको काम सुस्त बने पछि स्थानीयहरु आक्रोशित बनेका छन् । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । समयमै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानीय प्रशासनले अधिग्रहणको काम अघि नबढाउँदा आक्रोशित बनेका छन् । विराटनगर बिमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षक

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुध्रिएन गुणस्तर

    धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,681 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ग्लोबल आईएमई बैंकद्वारा उद्योग वाणिज्य महासंघका सदस्यलाई ब्याज दरमा छुटको सुविधा

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्लोबल आइएमइ बैंकबीच बैकिंग सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । विशेषगरी बैंकको पहुंच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरु लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्वन्धमा सहमति भएको महासंघले जनाएको छ । बैंकले कर्जा र दुबै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरुमा सम्झौता भएको हो । जसअनुसार व्यवसायी सदस्यहरुलाई लिखि

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved