धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ । आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् । उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्
इलाम/ इलामको नेपाल भारत सीमा क्षेत्रकोसाढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिएको हो । भारतसँग जोडिएको इलामको सिमानामा ६ बिओपी स्थापना भईसकेका छन भने माने भञ्ज्याङमा भने बाँकि रहेको छ । यहाँ स्थापनाको लागि काम भईरहेको छ । साढे ५२ किलोमिटर सिमा सुरक्षाका लागि यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो । स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा बिओपी स्थापना गरिएको हो ।सीमाक्षेत्रका सलकपुर, समालबुङ, कालपोखरी, जौबा
इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए । ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो । प्र
मोरङ। मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफू चढ्ने गाडीमा संधै अक्सिजनको सिलिन्डर बोकेर हिंड्छन । पीपीई सेट, पीसीआर किट र स्वाब संकलन गर्ने सामग्री पनि साथै हुन्छ । कोरोना संक्रमणसंगै विराटनगरमा संक्रमित थपिने क्रम वृद्धि हुँदा अक्सिजनको माग समेत बढ्न गएको छ । ‘होम आईसोलेसनमा बसेकाहरुलाई अक्सिजन चाहिंदा टेलिफोन आउनासाथ पु¥याउन सहज होस भनेर एक दुईवटा सिलिण्डर गाडीमै राखेको छु,’ मेयर पराजुलीले भने, ‘शारीरिक रुपमा अशक्त, ज्येष्ठ नागरिक र संकलन केन्द्रसम्म पुग्न नसक्ने संभावित कोरोना संक्रमितको स्वाब संकलन गर्न चाहिने सामग्री पनि गाडीमा राख्ने गरेको छु, आवश्यक पर्
बराहक्षेत्र । स्थानीय सरकार संचालन भएको तेस्रो वर्ष बितिसकेको छ । विकासका काम सशर्त क्रमशः अघि बढिरहेका छन् । जनअपेक्षा अनुसार विकास निर्माण नहुँदा स्थानीय सरकारलाई धिकार्ने र सराप्नेहरुको ताँती उत्तिकै छ । तर सरकारले आफ्नो काम गरिरहन्छ जनताले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मनशायले जनस्तरबाट समेत काम भई नै रहेका छन् । बेलका नगरपालिकाको वडा नं. ८ स्थित कोठूमा प्रहरी चौकी स्थापना भएको १३ वर्ष भयो । ०६४ सालदेखि प्रहरी चौकी भाडाको घरमै संचालन हुँदै आएको छ । स्थानीय सरकार आएपछि चौकीको भाडा बेलका नगरपालिकाले बेहोर्दै आएको छ तर, बितेका १० वर्ष चौकी संचालनका लागि जनस्तरबाटै घरभाडा बेहोरियो ।
सुनसरी । पछिल्लो समय नेकपा भित्रको विवादले सरकार माथि नै प्रश्न उठिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको द्वन्दले सरकार ढल्ने आकलन भइरहँदा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने दाबी गरेका छन् । सरकारको लोकप्रियताले अत्तालिएका पक्षबाट सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको सोमबार उदघाटन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धि नचाहने मानिसहरु सरकार विरुद्ध लागेको बताए । उनले भने, ‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न प
कोशीटप्पु / कोशीटप्पुको लागि सोमबार नयाँपाहुना चरा देखिएको छ । कोशीपक्षी समाजकाअध्यक्ष रहेका संजीवआचार्यले कोशीटप्पु वन्यजन्तु आरक्षको लागिनयाँ चरा पत्तालगाएकाहुन् । यसअघिकोशीटप्पु क्षेत्र भित्र ५ सय ३० प्रजातिका चरा देखिएका छन् । आचार्यले पत्तालगाए सँगै आरक्ष आसपासका क्षेत्रमा ५३१ प्रजातिका चरा रेकर्ड भएको छ । पहेँलोठुँडे कलहाँस (विनगुज) कोसीमामात्र हैन नेपालकै लागिदुर्लभ चराको रूपमा चिनिन्छ । हिमालीप्रकृतिकापक्षीविद् समेत रहेकाआचार्यकाअनुसार सन् १९८५ मापहिलो पटक चितवनको राप्तिनदी क्षेत्रमा एउटा मात्रपहेँलो ठुँडे कलहाँस देखिएको थियो । चखेवा (रेडीसियल डक) को झुन्डमा एउटा मात्रको सङ्ख्यामा दे
इलाम मंसिर ५गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन । कार्यक्रमको सम्पूर्ण तयारी सकेर ८ गते कार्यक्रममा ओलीलाई स्वागत गर्न तयारी साथ बसेपछि मौसम प्रतिकूल भएर हलिकप्टर अवतरण गर्न नसकको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली इलामस्थित जौबारी नआइ विरटनगर फर्किए पछि स्थानीय निरास बन्दै फर्केका हुन । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौबारीमा स्थापित प्रहरी बलको बोर
धरान । शुल्क नतिरे परिक्षामा सहभागि हुन नपाउँने भन्दै अभिभावकहरुलाई दबाब दिएको गुनासो आउन थाले पछि धरान उपमहानगरपालिकाले परिक्षाबाट बञ्चित नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी विद्यालयहरुले दबाब दिएर अभिभावकहरु सँग शुल्क असुलेको भन्दै स्थानीय सरकार समक्ष गुनासो बढे पछि सोमबार शिक्षा महाशाखाले सुचना जारी गर्दै कुनै पनि बहानामा विद्यार्थीको परिक्षा नरोक्न उर्दी जारी गरेको छ । शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख रामचन्द्र कार्कीले सुचना जारी गर्दै संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई शुल्क नतिरेकै कारण विद्यालयहरुले लिने परिक्षामा सम्मिलित हुन नपाउने भन्ने गुनासा अभिभावकहरुबाट