भारतमा पनि भेटिन थाले ओमिक्रोनका संक्रमित

  • मंसिर २०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

एजन्सी/  अफ्रिकी मुलुकमा तिब्ररुपमा फैलिएकोे कोरोनाको नयाँ भेरियट ओमिक्रोन भारतमा पनि भेटिन थालेको छ ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा ७ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए ।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार १ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ ।
भारतको कनार्टका राज्यमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले अरु राज्यहरुमा पनि बढ्न थालेको छ ।

सङ्क्रमणकालीन अवस्था ...

धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिर ...

इटहरी गोल्डकप सेमीफा ...

सुनसरी /  विभागीय टोली त्रिभुवन आर्मीको जितसं ...

जातीय विभेद उन्मुलन ...

धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस म ...

पहिचानको आन्दोलन सशक ...

धरान /  ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved