समाचार

    Showing 5,841-5,850 of 8,609 items.
  • प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर, २ दिन भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

    धरान / सरकारको सिफरिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले वदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार यस्तो निर्णय गरेको हो ।त्यस्तै सर्वाेच्चले २ दिन भित्र काँगे्रस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ । सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग

    • प्रकाशित मितिः असार २८, २०७८
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर कांग्रेस नेतृत्वमा युवापंक्तिको दाबी

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नेतृत्वमा युवापंक्तिका नेताले दाबी प्रस्तुत गरेका छन् । उनीहरुले चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । विगतमा पार्टीका विभिन्न संगठन बसेर सफल नेतृत्व प्रदान गरेका युवा नेताहरु महानगर सभापतिको दौडमा छन् । विराटनगरलाई राजनीतिक आन्दोलनको केन्द्र मान्ने गरिएकोले पनि यो पटक महानगरको नेतृत्वमा जान युवापंक्ति अग्रसर देखिएका छन । कांग्रेसको १४ औं महाधिवेशनको तयारी अनुसार साउन १६ गते महानगर समितिको नेतृत्व चयन हुन्छ । महानगरमा कांग्रेसका करिब ८ हजार क्रियाशील सदस्यहरुले प्रत्यक्ष निर्वाचन पद्धति मार्फत नेतृत्व चयन गर्नेछन् । यो पटक दीपक चापागार्इ

    • प्रकाशित मितिः असार २८, २०७८
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध बिरूद्ध प्रहरीको सर्च अप्रेसन, इटहरीमा नौ दिनमा १४ जना पक्राउ

    इटहरी । पछिल्लो केही समय यता इटहरीमा अवैध लागुऔषधको कारोबार निकै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । सुनसरीसँग जोडिएका खुल्ला भारतीय नाकाहरूबाट हुने अवैध लागु औषधको कारोबार बढेको तथ्यांकले देखाएको छ । खुल्ला सिमानाकै कारण इनरूवा, भण्टावारी, हरिनगरा र मोरङको बिराटनगर स्थित जोगबनी नाकाबाट अवैध लागुऔषध इटहरी हुदै सुनसरीको बिभिन्न बजार सम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध बिरूद्ध अभियान चलाइरहदा नौ दिनको अन्तरालमा १४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । इटहरीको बिभिन्न स्थानबाट प्रहरीले गत असार १८ गते देखि २७ गते सम्म चलाएको अप्रेसनमा १४ जना पक्र

    • प्रकाशित मितिः असार २८, २०७८
    • 987 पटक पढिएको
    • "तेजबहादुर बन"
  • आन्दोलनमा धरान किन मौन ?

    धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै

    • प्रकाशित मितिः असार २८, २०७८
    • 1,315 पटक पढिएको
    • "दिनेश गजमेर"
  • मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको लेखा समितिको ठहर

    विराटनगर / विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको विवरण सहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ । फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले रु. १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले रु. ३३ लाख बजेट दिएका थिए । मध्य असारमा बजेट सिध्याउनको लागि मात्र प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिन शुरु गरेको थियो । संसदको सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गन्गाईले विहीबारको प्रदेश सभा बैठकमा

    • प्रकाशित मितिः असार २७, २०७८
    • 680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चक्कुले रोपेर दाजुको हत्या गर्ने भाई पक्राउ

    विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नौ दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीइ पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङकको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति १० बजे दाजु भोला सिंहलाई चक्कुले रोपेर हत्या गरेको प्रहरीको भनाई छ । साजनलाई राति नै प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा ४२ वर्षीय दाईलाई चक्कु हानेको र शरीको विभिन्न ठाउँमा गहिरो चोट देखिएको प्रहरीको भनाई छ । पहिले कुटपिट गरेको र चक्कु हानेपछि राति ११ बजे भोलाको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान

    • प्रकाशित मितिः असार २६, २०७८
    • 478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार दिने निर्णय

    इलाम/ इलामको देउमाई नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रूपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५०० दिने निर्णय गरेको छ । नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उप

    • प्रकाशित मितिः असार २६, २०७८
    • 927 पटक पढिएको
    • "रासस"
  • सरकारलाई कांग्रेसको प्रश्न : बन्द भएको कोसी कोभिड अस्पताललाई किन खुला छ भनिदैछ ?

    विराटनगर । नेपाली कांग्रेसले प्रदेश नम्बर १ सरकारले बन्द भएको कोभिड अस्पताल चलिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनता र सांसदलाई गुमराहमा राख्ने काम गरेको भन्दै आपत्ती जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारले दश दिनमा तयार गरेको भनिएको कोसी कोभिड अस्पताल बन्द रहेको बताए । उनले भने,“तर सरकारका मन्त्रीहरु अहिले पनि कोसी अस्पताल संचालनमा रहेको छ भन्दै झुट प्रचार गरिरहनु भएको छ । बन्द भएको अस्पताललाई खुला छ भनेर झुट बोल्ने ? के त्यो अस्पताल खुला छ ?” हाल कोसी कोभिड अस्पताल परिसरमा विराटनगर महानगरपालिका, उद्योगी व

    • प्रकाशित मितिः असार २५, २०७८
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गर्दै धरानको ९ औं नगरसभा स्थगित

    धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभा शनिबार पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्यसंघको सभाहलमा आगामी आर्थिक वर्ष २०७८÷७९को निति तथा कार्यक्रम र अर्थिक विधेयक पारित भएसगैँ शनिवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार शनिवार हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । उनका अनुसार नीती तथा कार्याक्रम, अर्थिक विधेयक र विनियोजन विधेयकमाथि केही नगरसभा सदस्यहरुले आफ्नो कुरा राखेका थिए भने नगर उप प्रमुख मञ्जु भण्डारीले उठेका प्रश्नहरुको विषयमा प्रस्ट पारेकी थिइन् । असार १० ग

    • प्रकाशित मितिः असार २५, २०७८
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटल व्यवसाय संघ इटहरीमा जुङगाको लडाई

    इटहरी/ लामो समय देखिको नेतृत्व बिवाद सतहमा पुग्दा पनि कुनै सहमति हुन नसकेपछि अन्ततः होटल व्यवसाय संघ इटहरी दुइ टुक्रामा बिभाजन भएको छ । यस अघि इटहरीका युवा व्यवसायी जिवन पराजुलीले नेतृत्व गर्दै आएका होटल व्यवसायी संघ अहिले टुक्रिएर अर्काे समिति गठन भएको हो । पराजुलीको कार्यकाल तिन महिना अघि नै सकिए पनि नेतृत्व बिवाद टुंगो लगाउन नसक्दा रूस्ट बनेका अर्का पक्षले होटल तथा लज व्यवसायी समिती इटहरी गठन गरेका छन । युवा व्यवसायी उमेश नाथ दाहालको अध्यक्षतामा होटल तथा लज व्यवसायी समिती इटहरी गठन भएको हो । दाहालको नेतृत्वमा रहेको समितिमा १६ सदस्य रहेका छन । यसरी गठन भएको समिति अन्तरगत वरिष्ठ उपाध्यक

    • प्रकाशित मितिः असार २५, २०७८
    • 776 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved