समाचार

    Showing 5,801-5,810 of 8,608 items.
  • सुजुकीको नयाँ स्कुटर बजारमा

    धरान/ पछिल्लो समयमा नया तथा सुविधासम्पन्न स्कुटरको खोजीमा सर्वसाधारण भौतिररहेको समयमा अब भने त्यो झन्झट सएिको छ ।नवदुर्गा अटो प्यालेसले स्कुटी पारखको चाहनालाई पूरा गरिदिएको छ । भर्खरैमात्र सुविधासम्पन्न स्कुटर नवदुर्गाले गरेसंगै अब स्कुटी पारखीको ध्यान नवदुर्गातर्फ नै आकर्षित हुन थालेको छ । बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नवदुर्गाले आइतबार लञ्च गरेको हो ।स धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो । धरानका लागि आधिकारिक बिक्रे

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 523 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमणबाट उदयपुरका एकै परिवारका तीन जनाको मृत्यु, सिल गरियो गाउँ

    उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रवार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिवार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिवार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए । स्वास्थ्य कार्यालय उदयपुरका

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 685 पटक पढिएको
    • "रासस"
  • महेन्द्र मोरङ क्याम्पसका तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मान

    विराटनगर/ महेन्द्र मोरङ क्याम्पस विराटनगरले तीन जना प्राध्यापक र दुई जना सम्मान गरेको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा शनिबार आयोजित एक कार्यक्रमबीच उत्कृष्ट काम गरेका उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्राध्यापक घनश्याम श्रीवास्तव विज्ञान संकाय, रामनारायण दास व्यवस्थापन संकया र माधवप्रसाद रेग्मी मानवीकी संकाय छन् । यसैगरी कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरियो । उनीहरुलाई अर्थशास्त्री भेषप्रसाद धमलाले सम्मान गरे । प्राध्यापक कर्मचारीमा जिम्मेवारी, कर्तव्य बोध र सकारात्मक उत्प्रेरणा होस भनेर केही वर्षयता क्याम्पसको वार्षिकोत्सवको सन्द

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा थप अक्सिजन प्लान्ट जडान हुने

    धरान/ अक्सिजन अभावकै कारण विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पतालमा नया“ अक्सिजन प्लान जडान हुने भएको छ । भारत सरकारको अनुदान करिब अढाई करोड लगात सहयोगमा नया“ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र शुक्रबार नै राखिएको छ । प्रतिष्ठानका सिभिल इन्जिनियरिङ शाखा प्रमुख विकास स्यालले भने‘ प्लान्ट आइसकेको छ, कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाकी छ, चाडै नै प्लान्ट सञ्चलनमा आउछ ।’ उनले प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको समेत जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना खोप होटलमा, फोकल पर्सन निलम्बनमा

    विराटनगर/ होटलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न भएकालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।‘छानबिनका क्रममा कुनै पनि प्रकारको कैफियत भेटिएमा यस नगरपालिकाले दोषी उपर आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाएको कोरोनाविरुद्धको १०३ भाईल भेरोसे

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 1,043 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको बजेटबाट रजिष्ट्रारलाई सिरानी र डस्ना

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टारको रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्ति भएर आए पछि तत्कालिन फ्याकल्टी वेलफेयरका अध्यक्ष डा. विष्णु पोखरेलले उनलाई स्वागत गर्दै भनेका थिए, अब वीपी साच्चै नै विश्वभरी चम्कीएर जान्छ, कि पुरै भासिएर जान्छ । पोखरेलले भने जस्तै वीपी विश्वभरी चम्कीएर त गएन तर दिनानुदिन भासिदै चै जादैछ । प्रतिष्ठानकै उत्पादन रहेको रजिष्टार रेग्मी अनियमितता र भ्रष्टाचारमा मुछिदै गए । त्यती मात्रै होइन् । घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानबाटै खर्च गराएका छन् । रजिष्टार भएर आए लगत्तै उनको क्वार्टरमा लाखौं रुपैया खर्च गरेर टायल लगाउन लाए । क्वा

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 1,952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारको कृषि बजार परियोजना अलपत्र 

    विराटनगर । विकास निर्माणबारे ‘गराईमा भन्दा भनाई’मा जोड दिने भनेर आरोप खेप्दै आएको १ नम्बर प्रदेश सरकारले महत्वपूर्ण मानेको एउटा विकास परियोजना प्रदेश राजधानी विराटनगरमा अलपत्र बनेको छ । मुख्यमन्त्री शेरधन राईले ‘पिर्का र गुन्द्रीमा’ बसेर सरकारले आफ्नो बाटो तय गरेको भन्दै विकासलाई प्राथमिकतामा राखेको अभिव्यक्ति दिंदै आएका छन् । तर, व्यवहारमा भने प्रदेश सरकारले पूरा गरेका परियोजनाको उदाहरण समेत दिन नसक्दा प्रदेशसभामा सरकारको सत्तापक्षकै सांसदले आलोचना गर्ने गरेका छन् । संघ सरकारबाट हस्तान्तरण गरिएका परियोजनाको समेत संचालन गर्न नसक्दा सरकारको थप आलोचना भएको छ । २७ महिना

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 852 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • डा. हेमन्तको आध्यात्मिक गितको किताब प्रकाशित

    धरान । २०५३ मा नातिकाजी को स्वर÷संगीत मा मनमा काँडा बिझेपछी बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका डा.हेमन्त खतिवडा को आध्यात्मिक गीतको किताब प्रकाशित भएको छ । किताबमा गणेश, विष्णु राम, शिव, दुर्गा, हनुमान, सरस्वती, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवनमृत्युको विषयमा लेखिएको छ । कृतिमा १ सय ६ वटा भजनहरु रहेका छन् । १ सय १५ पृष्ठमा किताब तयार भएको छ । पचास वटा भजन आशा भोस्ले , साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानु लगायत गायक गायिकाहरुले गाएका छन् । क्लासिकल, सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् । भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । निराशावादी नभइकन

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 1,054 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आईसीयुमा न्याय पर्खिरहेकी छन्, शोभा

    धरान । छिमेकीको कुटाइबाट मानसिक संतुलन गुमाएकी मोरङको कानेपोखरीकी शोभा दर्जी (डुकुमाया तामाङ) १४ दिनदेखि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको आईसीयु (सघन उपचार कक्ष) मा जीवन र मरणको दोसाँधमा छिन् । करिब एक महिना प्रतिष्ठानकै मानसिक विभागमा उपचार गराउँदा अवस्था थप जटिल बन्दै गएपछि उनलाई गत असार २५ गते त्यहाँ सारिएको थियो । तीन महिनाअगि आफ्नै छिमेकीको कुटाइबाट उनले मानसिक सन्तुलन गुमाएकी हुन् । दर्जीले अभैm न्याय त पाउन सकेकी छैनन् नै, मानसिक रूपमा पनि थप विक्षिप्त बन्दै गएकी छन् । उनको तीन महिनाको गर्भ पनि कुटाइका कारण तुहिएको छ । दिनदिनै अवस्था जटिल बन्दै गएपछि उ

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 2,049 पटक पढिएको
    • "दिनेश गजमेर"
  • विराटनगरको महेन्द्र चोकमा युवकको शव फेला

    विराटनगर । विराटनगर्रका एक युवक मृत फेला परेका छन् । विराटनगर – ११ स्थित महेन्द्र नकिजैको स्वस्तिक होटल सटर बाहिर ४० वर्ष उमेतरका जस्ता देखिने पुरुष मृत फेला परेका हुन । मंगलबार फेला परेका पुरुषको पहिचान खुलन नसकेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्कीले बताएका छन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले शवको पहिचान गर्ने र घटनाको अनुसन्धान थालिएको कार्कीले जानकारी दिए । टाउकोमा चोट लागेको अवस्थामा फेला परेका गहुँगोरो पुरुषको शव पोस्मार्टमको लागि कोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 1,326 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved