समाचार

    Showing 4,771-4,780 of 8,572 items.
  • सुनसरीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

    धरान । नागरिकको स्वास्थ्य समस्याबारे रोटर्याक्ट क्लब अफ धरान घोपाले गत शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा रहेको रिलायन्स मिलमा संचालन भएको शिविरबाट ४ सय ५० भन्दा बढि लाभान्वित भएका छन् । मिल क्षेत्रका स्थानीय, मिलका कामदारहरु तथा उनीहरुका परिवारले लाभ लिएका छन् । शिविरमा विशिष्ट चिकित्सकहरुले स्वास्थ्य चेकजाँच, निः शुल्क औषधी वितरण, स्वास्थ्य शिक्षा तथा जनचेतना सहित मधुमेह र उच्च रक्तचापको जाँच गरेका थिए । सामान्य चिकित्सा, हाड जोर्डी, नाक कान घाँटी, दन्त रोग, छाला रोग तथा महिला रोगको प्रत्यक्ष चेकजाँच तथा रोग अनुसारको सुझाव दिइएको थियो । यसैगरि सहभागीहरुलाई छा

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौन अवधि सुरु: नियम उल्लंघन गरे उम्मेदवारी रद्द

    धरान । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राती देखि नै मौन अवधि शुरु भएको छ । आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए। बुधबार देखि शुक्रबार निर्वाचन सम्पन्न नभए सम्म हुने मौन अवधिमा कुनै पनि राजनितिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसार गर्न तथा भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ र नियम उल्लंघन गरे कारबाही गर्ने जनाएको छ । मौन अव

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट अभावले काबेली करिडोरले गति लिन सकेन

    धरान । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन । प्राथमिकतामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि शुरु भएर ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजंघा गाउँपालिका हुँदै कञ्चनजंघा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजंघा हिलालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर कञ्चनजंघा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो । अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लि

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 772 पटक पढिएको
    • "रासस"
  • पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक: नातिले गर्न पाएनन्, हजुरबुबाको अन्तिम संस्कार

    धरान । गरिबीको तनाबले हजुरबुबाको मृत्यु हुँदा पनि विराटनगरको एक अस्पतालमा उपचार गराईरहेका नातीले अन्तिम संस्कारमा जान पाएनन् । सवारी दुर्घटनामा परि उपचार गराई निको समेत भइसकेका नातीले अस्पतालको बिल चुक्ता गर्न नसक्दा उनले हजुरबुबाको मुख समेत हेर्न पाएनन् । एक महिना देखि विराटनगरको विराट नर्सिङ होममा उपचार गराईरहेका सुनसरी बराहक्षेत्र नगरपालिका ९ बामन डाँडाका प्रकाश विश्वकर्माले अन्तिम समयमा पनि हजुरबुबालाई हेर्न पाएनन् । अस्पतालमा उठेको खर्च कसरी तिर्ने भन्ने चिन्ताले नै हजुरबुबा पदम बराइलीको गत २६ गते ह्रदयघातबाट मृत्यु भएको थियो । सवारी दुर्घटनामा परि उपचारमा रहेका प्रकाशले हजुरबुबाको दाहसं

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानको विकासका लागि मेरो उमेद्वारी’

    घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउदै हुनुहुन्छ ?घरदैलो अभियानमा सवैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यस बारेमा मैले उहाहरुलाई ३ देखि ५ महिना भित्र सवै समस्या हल गर्न सकिने बताउदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाचकन्यासहित सिगो धरानका लागि खानेपानीको मेघा प्रोजेक्ट मार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा एमालेले जनताका लागि काम गर्न तयार छ । आदिवासी जनजातिको शहरमा तपाइको एजेण्डा छैन ? यो धरान भनेकै आदिवासी जनजातिको शहर हो । लाहुरेहरुले बनाएको शहर हो । यो तथ्य

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जापानको ऊर्जालाई धरानमा लागू गर्छु’

    धरान/ भोजपुर टेम्केमैयुङ गाउँपालिकामा जन्म २०१९ मोरङको रंगेलीमा हुर्केका शिवकुमार राई बाल्यकालमै धरानमा अध्ययन गर्ने क्रममा आएका थिए । ४० सालमा जनता माविबाट एसएलएसी उत्तिर्ण गरि महेन्द्र क्याम्पसमा पढेको मानवीकि अध्ययन गरि थप अध्ययनका लागि काठमाण्डौं गए । अध्ययनकै क्रममा राजनितिक क्षेत्रमा होमिएका उनी ४६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा जापन पुगेर ५ वर्ष पछि धरान फर्किएका उनी ५१ साल देखी धरानमा स्थानीय बसोबास सुरु गर्दै आएका छन् । ५४ सालमा नगर सभा समितीको सदस्यमा निर्वाचित भए त्यस बेला पार्टी वडाकमिटीको अध्यक्ष थिए । उनी भन्छन्, ‘मैले आफ्नै रोजगारीबाट पुग्ने जति कमाईसकेको छु, घर ब

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका उम्मेदवार भट्टराईले जित्ने स्थानीयको अपेक्षा

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्षका उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई विजयी भएर राम्रो काम गर्न आर्शीवाद दिएका छन् । राप्रपा धरान १४ ले आयोजना गरेको चुनावी ¥यालीमा सहभागी जेष्ठ नागरिकले भट्टराइको विजय सुनिश्चित होस् भनेर आर्शीवाद प्रदान गरेका हुन् । २०७४ सालमा नेपाली कांग्रेसबाट धरान १४ को वडाध्यक्षमा विजयी बनेपछि विजयपुरको समग्र विकासमात्र हैन, स्थानीय जेष्ठ नागरिक, दीर्घरोगी, गरिब तथा असहायहरुको सहयोगमा कुनै कसर नराखेका भट्टराई जस्तो जनप्रतिनिधि फेरि चाहिएको भन्दै विजय भएर विगतमा थाति रहेका कामहरु पूरा गर्न आर्शीवाद दिएका हुन्

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कटहरीका उम्मेदवार भन्छन्: ‘चुनावमा प्रतिस्पर्धा, त्यसपछि एकता’

    धरान । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जीवनसँग जोडेर जाने उम्मेदवारहरु बताउँछन् ।विचौलिया अन्त्य नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथ

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  एमालेका उम्मेद्वारलाई जिताउन मजदुरको अभियान

    धरान । धरानमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन मजदुर संगठनहरुले अभियान चलाएका छन् । मजदुर, गरिव, भूमीहिनहरुको साझा पार्टी नेकपा एमाले भएको भन्दैं मेयरकी उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र २० वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई जिताउन अभियान चलाएका हुन् । नेकपा एमालेले महिला आदिवासी जनजाती तथा उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरुलाई उम्मेद्वार बनाएकाले मजदुरको समग्र हितका लागि आशलाग्दा उम्मेद्वारहरुलाई जिताउन अभियान नै चलाएको नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए । झण्डै १० हजार श्रमिक मत भएको धरानमा सबै मत एमालेमा आउन

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेलाई जिताउन धरानका सर्वसाधारण आतुर छन् : भण्डारी

    चुनावी प्रचार प्रचार कस्तो हुदैछ ? एमालेको अवस्था धरानमा कस्तो छ ? धरानमा चुनावी प्रचारंप्रसारलाई तिब्रता दिएका छौं, हाम्रो चुनावी अभियानलाई धरानेहरुले साथ दिएका छन्, हरेक ठाउ हामी जादा उहाहरु उत्साहित हुनुभएको छ, हामीलाई जिताउन वैसाख ३० गते कहिले आउछ भनेर प्रतिक्षामा बसेका छन् । स्थानीय तहको चुनावमा धरानमा एमालेले जित्ने आधार चाही के छ ?धरानमा एमालेले जित्ने आधार धेरै छ । तर प्रतिपक्षीहरुले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लान्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । बास्तवका भन्ने हो भने घरदैलो कार्यक्रममार्फत मैले बुझेअनुसार चुनाव जिति सकेको अवस्था छ । बैशाख ३० गते पछि जेठको

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 1,267 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved