समाचार

    Showing 3,061-3,070 of 10,008 items.
  • महिला पत्रकार धमलामाथि भएको घट्नाको सर्वत्र विरोध

    धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् । शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् । प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् । प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक

    • प्रकाशित मितिः असार २२, २०८१
    • 1,808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाती चलचित्रकर्मी र समाजसेवी इटहरीमा सम्मान

    धरान/ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रममा दर्जन बढी चलचित्रकर्मीहरु र समाजसेवीहरु सम्मानित भएका छन । चलचित्र बिकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रर्वद्धन समितिले. सम्मान गरेको हो । को –को भए सम्मान ? सम्मानित हुने हरुमा अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक,निर्माता तथा निर्देशक लाख बहादुर तामाङ,कलाकार तथा समाजसेवी डा. सञ्जय खतिवडा,कलाकार तथा निर्माता नवीन पराजुली,लिम्बु चलचित्र “हाङनाङ्ग”का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष बिजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष र

    • प्रकाशित मितिः असार २१, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देशका एसइई परीक्षा उतीर्ण बिद्यार्थी सम्मानित, एसइई स्पीकर आइडल ममतालाई नगद पुरस्कार

     धरान/ यो बर्षको एसइई परीक्षामा उतीर्ण भएको बिद्यार्थीलाई धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । शुक्रबार शिक्षा सन्देशले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्र्ण ३३ जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले बताए । कार्यक्रममा ६ नम्बर वडाका पूर्ब वडाध्यक्ष भुवनसिंह बस्नेतले विद्यार्थीलाई स्वागत र सम्मान सहित बधाई तथा शुभकामना दिए । कार्यक्रममा विद्यालय ब्यवस्थापनमा समितीका पदाधिकारी,शिक्षक शिक्षिका ,वडाका सामाजिक व्यक्तित्व सहितले बधाई तथा शुभकामना दिए । यो बर्ष शिक्षा सन्देशका ८ जना

    • प्रकाशित मितिः असार २१, २०८१
    • 1,062 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ब मुख्यमन्न्त्री कार्कीले गरेको निर्णय खारेज

    विराटनगर/ तत्कालिन मुख्यमन्त्री केदार कार्कीले गरेको निर्णय हालका मुख्यमनत्री हिक्मत कार्कीले खारेज गरेको छ। प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको हो । विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सेवा निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश निजामती सेवा ऐनका कारण विभेदमा परेको भन्दै प्रदेश मातहतमा रहेका लेखा समूहका कर्मचारीहरू आन्दोलित हुँदै आएका थिए । लेखा समूहका कर्मचारीहरू फरफरक गर्ने समयमा काम छाडेर आन्दोलनमा उत्रिएपछि केही दिन अघि प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन गर्ने आश्वासन दिएका थियो । प्रदेश सरकारको आश्वासन पछि लेखा समूहका

    • प्रकाशित मितिः असार २१, २०८१
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सङ्क्रमण बढ्यो,सिटामोलको अभाब हुने संकेत

    धरान/  डेंगु सङ्क्रमण फेरी बढ्दो क्रमममा रहेको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ । देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको

    • प्रकाशित मितिः असार २१, २०८१
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गिरिराज आचार्यको दोश्रो ’जनमत सङ्ग्रह दर्पण’ बिमोचन

    धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा

    • प्रकाशित मितिः असार २१, २०८१
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विष्णु स्कुलद्वारा एसइईमा सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एक लाखले सम्मान गर्ने

    धरान/ धरानकै उत्कृष्ट बिद्यालय विष्णु मेमोरियल माध्यमिक विद्यालयले एसईईमा परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद एक लाखसहित सम्मान गर्ने भएको छ । विद्यालयका अध्यक्ष बेनिन्द्र कटवालले एक लाख रासी सहित सम्मान गर्ने घोषणा गरेका हुन् । उनले भने,“विद्यार्थीको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’एसईईमा ४ जीपीए ल्याउनेलाई थप लगनशील बनाउन यस्तो निर्णयले थप उर्जा मिल्छ भन्ने विश्वास लिइएको छ ।’ यो बर्षको एसईई उत्तीर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्मान पनि गरेको छ । विद्यार्थी र अभिभावक र शिक्षक सहित सम्मान गरिएको छ । यो बर्षको एसईई परीक्षामा

    • प्रकाशित मितिः असार २०, २०८१
    • 1,882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जन्म दिनको अवसरमा डाक्टरद्बायले गरिदिए ४ परिवारको स्वास्थ्य विमा

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालमा कार्यरत डाक्टर अनिल गिरि र डाक्टर सुरज थापामगरले आफ्नो जन्म दिनको अवसरमा ४ परिवारको स्वास्थ्य विमा गरिदिएका छन् । डाक्टर गिरि चतरा अस्पतालका व्यवस्थापक हुन् । भने डाक्टर सुरज साहयक व्यवस्थापक हुन् । दुबै डाक्टरको असार १९ गते जन्म दिन परेको थियो । एकै दिन जन्म दिन परेका दुई डाक्टरले आर्थिक अवस्था बिपन्न ४ परिवार वडा नं १ का चन्द्रकला बिक र वडा नं २ का मीन बहादुर कार्की , बिश्बमाया मगर र टेकबहादुर खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका हुन् । अस्पतालका प्रवक्ता उत्सव खतिवडाका अनुसार डाक्टर गिरिले बिक र क

    • प्रकाशित मितिः असार १९, २०८१
    • 666 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकरका बिजेताहरुलाई पुरस्कार बितरण

    धरान/  र्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार बितरण गरिएको छ। धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा बिजेता ममता तामाङलाई धरान उप(महानगरपालिकाका उप-मेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गरे। यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप- मेयर बेघाले क्रमशस् १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरे। सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १/१ हजार रुपैया प्रदान गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जान

    • प्रकाशित मितिः असार १९, २०८१
    • 965 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरको प्यारागनमा अभिभाबक सन्तुष्ट, नतिजा उत्कृष्ट

    विराटनगर/ विराटनगर महानगरपालिकाको प्यारागन सेकेण्डरी एकेडेमी स्कुलमा बिद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । विराटनगर वडा नम्बर ३ मा रहेको प्यारागन मार्गमा रहेको उक्त स्कुलको गुणस्तरीय शिक्षा र पठनपाठनमा बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि अहिले अभिभावक र बिद्यार्थीहरु खोजी खोजी स्कुलमा पुग्ने गरेका छन् । प्यारागन यो बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सत प्रतिशत विद्यार्थी उतीण हुन सफल भएको छ । प्यारागनमा नर्सरीदेखि प्लस टु सम्मको पढाई हुने गरेको छ । गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई ब्यवहारिक र सरल शैलीले पठनपाठन हुने गरेकाले हरेक बर्ष परीक्षाको नतिजा उत्कृष्ट भएको प्या

    • प्रकाशित मितिः असार १९, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved