याक्थुङ सिने अवार्डका लागि चलचित्र आवेदन खुल्ला

  • मंसिर २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ याक्थुङ इन्डिजिनियस सिने अवार्ड २०८३ का लागि चलचित्र आवेदन खुल्ला गरिएको छ।
 
याक्थुङ चलचित्र सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोका अनुसार अवार्डमा सहभागी हुन इच्छुक चलचित्र निर्माता तथा निर्देशकले अनलाइनमार्फत आफ्ना चलचित्र दर्ता गर्न सक्ने जनाएका छन् ।
 
आदिवासी चलचित्रको प्रवर्द्धन र विकासका लागि आयोजना हुन लागेको अवार्डमा चलचित्र आवेदन पेस गर्ने अन्तिम मिति २०८३ मंसिर १९ गते तोकिएको मेन्याङवोले बताए ।
चलचित्र दर्ता गर्ने वेबसाइट : https://yakthungcineaward.org

याक्थुङ सम्पदा संरक् ...

धरान/ याक्थुङ समुदायको भाषा, लिपि, इतिहास, संस्कृत ...

बराह सहकारीका मुख्य ...

धरान/  करिब ११ अर्ब रुपैयाँको सहकारी रकम अपचल ...

धरानमा ब्राउन सुगरसह ...

धरान/  धरानमा ब्राउन सुगर लागूऔषधसहित एक युवतीलाई ...

भेडेटारमा ६० मिटर तल ...

धनकुटा/  धनकुटाको भेडेटारमा टेम्पु सडकबाट करिब ६० ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved