सुनसरीमा सडक किनारमा गम्भीर घाइते भेटिएका पुरुषको मृत्यु, अझै खुलेन पहिचान

  • असोज १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज १४ गते राति करिब ११ः५० बजे अन्दाजी ३०–३५ वर्ष उमेरका देखिने पुरुषलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल जिल्ला अस्पताल इनरुवाको शवगृहमा सुरक्षित राखिएको छ। तर, हालसम्म पनि मृतकका आफन्त वा पहिचान गर्ने व्यक्ति सम्पर्कमा आएका छैनन्।

प्रहरीले मृतकको फोटोका आधारमा पहिचान गर्न सक्ने व्यक्तिलाई तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्क नम्बर :९८५२०६१३७४

पत्रकार गोविन्द बस्न ...

धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान ...

लागुऔषधसहित सुनसरीम ...

इनरुवा/  सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत् ...

दमकमा भारतीय नक्कली ...

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय ...

युएन–नवोदय कलेजमा नव ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved