पत्रङ्गा पुलमा ब्राउन सुगरसहित धरानका युवक पक्राउ

  • असार ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुलबाट प्रहरीले ७.५६ ग्राम ब्राउन सुगरसहित धरानका एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ५ः३० बजे कालाबन्जरबाट धरानतर्फ स्कुटरमार्फत लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस चतराको संयुक्त टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर रोकेर तलासी लिँदा ७.५६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र स्कुटरसहित सुनुवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved