भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका सुनसरीका युवक पक्राउ

  • असार २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ खुनिया पुल क्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

शनिबार साँझ ५:३९ बजे इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ९०४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बराहक्षेत्र नगरपालिका–७ निवासी २० वर्षीय समिर खड्कालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट १.०५ ग्राम (एक ग्राम ५० मिलिग्राम) ब्राउन सुगर  बरामद गरेको जनाएको छ।

बरामद लागूऔषध र मोटरसाइकलसहित खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved